एभिन्यूज @ हेल्थ

डाक्टरलाई कुटपिट गर्ने प्रहरीलाई कारवाहीको माग गर्र्दै पाटन अस्पतालका चिकित्सक आन्दोलनमा उत्रिएका छन् । आन्दोलनरत चिकित्सकले कुटपिटको विरोधमा आज अस्पतालमा आकस्मिक बाहेकका सबै उपचार सेवा ठप्प पारेका हुन । अस्पतालका डाक्टर विमल पाण्डे र संचित ...विस्तृतमा पढ्नुस्
यता छैटौं पटकको अनसन टुङ्ग्याएको दुई दिन नबित्दै डा. गोबिन्द केसीले सातौं पटक अनसन बस्ने चेतावनी दिएका छन् । सरकारले आफूसँग गरेको एघार बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै उनले आज विज्ञप्तिमार्फत भदौं पच्चीस गतेबाट फेरि ...विस्तृतमा पढ्नुस्
चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै चौध दिनदेखि असनसनमा बसेका डा. गोविन्द केसीले केहिबेर अघि अनसन तोडेका छन् । उनले अठार महिनाकी सुभानी उप्रेती र अपरडोल्पाका फुर्वा डोल्फुको हातबाट जुस पिएर अससन तोडेका छन् । अनसन ...विस्तृतमा पढ्नुस्
चिकित्सा शिक्षासँग सम्बन्धित माग राख्दै अनसनरत डा.गोविन्द केसी र सरकारबीच ११ बुँदे सहमति भएको छ । सहमतिपछि केसीले आज अनसन तोडने भएका छन् । सहमतिपत्रमा डाक्टर केसी र सरकारका तर्फबाट मुख्यसचिव डाक्टर सोमलाल सुवेदी तथा ...विस्तृतमा पढ्नुस्
माथेमा आयोगको प्रतिवेदन कार्यान्वयनको माग गर्दै आन्दोलनमा उत्रेका प्राध्यापक डाक्टर गोविन्द केसीको आमरण अनसन जारी छ । अनसन बाह् दिन पुग्दा केसीको मागप्रति समर्थन जनाउँदै शिक्षण अस्पतालका आवासीय चिकित्सकहरुले आज पनि आकस्मिक बाहेकको सेवा ठप्प ...विस्तृतमा पढ्नुस्
डाक्टर गोविन्द केसीको माग सम्बोधनका लागि दबाब दिन शिक्षण अस्पताल महाराजगंजका फ्याकल्टी डाक्टरले पनि आजदेखि आन्दोलन थाल्ने भएका छन् । माथेमा प्रतिवेदन कार्यान्वयनको माग गर्दै १० दिनदेखि आमरण अनसन बसेका डाक्टर केसीको मागप्रति सरकार गम्भीर ...विस्तृतमा पढ्नुस्
Page 28 of 60« First...1020...2627282930...405060...Last »