स्वास्थ्य खबर

बेलायत । किशोरावस्थाको अवधि बढ्दै गएको वैज्ञानिकहरूले बताएका छन् । ’ल्यान्सेट चाइल्ड एण्ड एडोलेसेन्ट हेल्थ’ जर्नलमा प्रकाशित लेखले पछिल्लो खुलासा गरेको हो । अब किशोरावस्था १० देखि २४ वर्षसम्म रहन थालेको उनीहरुले बताएका हुन । ...विस्तृतमा पढ्नुस्
रौतहट । शितलहर प्रभावित रौतहटको गढीमाई नगरपालिकाको विभिन्न स्थानमा डाक्टर गोबिन्द केसीले राहत बाडेका छन । उनले दलित तथा गरिबहरुको निशुल्क उपचार समेत गरी रहेका छन । बिहिवार बिहान अचानक रौतहटको समनपुर पुएका डाक्टर केसीले ...विस्तृतमा पढ्नुस्
अमेरिका । अमेरिकाका वैज्ञानिकहरूले क्यान्सर परीक्षण तथा उपचारका लागि ठूलो उपलब्धि हासिल गरेको बताएका छन् । एक हजार बिरामीमाझ गरिएको नमुना परीक्षणमा उनीहरूले आठ किसिमका क्यान्सर पत्ता लाग्छ कि लाग्दैन भनेर अध्ययन गरेका थिए । ...विस्तृतमा पढ्नुस्
काठमाडौं । सरकार र आन्दोलनरत नर्सबीच सहमति भएपछि आठ दिनदेखि आन्दोलनरत नर्सहरुले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् । बिहीबार स्वास्थ्य मन्त्रालयमा भएको करिव आठ घन्टा लामो वार्तामा सरकार नर्सहरुका सबै माग पुरा गर्न सहमत ...विस्तृतमा पढ्नुस्
भक्तपुर । भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रले बुधबारबाट मुटुको क्याथ ल्याब सेवा सुरु गरेको छ । केही महिना अघिबाट मुटु परीक्षण सेवा संचालन गरेको केन्द्रले मुटुको परीक्षणसंगै, आजबाट अत्याधुनि मेशिनद्धारा एनजिओग्राफी बन्द मुटुको नशा खुलाउने, ...विस्तृतमा पढ्नुस्
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीको स्वास्थ्य अवस्थामा सुधार आएको छ । बैँककको वुमरुमगाड अस्पतालमा स्वास्थ्य परीक्षणपछि उहाँको स्वास्थ्य अवस्थामा सुधार आएको पाइएको हो । अस्पतालमा नेता ओलीको एउटा परिक्षण मात्रै गर्न बाँकी रहेको ...विस्तृतमा पढ्नुस्