एभिन्यूज @ हेल्थ

परोपकार प्रसूति तथा स्त्री रोग अस्पताललाई प्रसूति, स्त्रीरोग तथा नवजात शिशु अध्ययन अनुसन्धानकेन्द्रका रुपमा विकास गरिने भएको छ । अस्पतालको ५७ औँ वार्षिकोत्सवको अवसरमा बिहीबार काठमाडौमा आयोजित कार्यक्रममा अस्पतालका प्रमुख प्राध्यापक डाक्टर जागेश्वर गौतमले निकट ...विस्तृतमा पढ्नुस्
  सप्तरी जिल्लामा पछिल्लो समय जापानिज ईन्सेफलाटिसको संक्रमण देखिएको छ । जपानिज इन्सेफलाइटिसको संक्रमणका कारण सदरमुकाम राजविराजमा १५ वर्षिय एक वालकको मृत्यु भएको छ । जिल्लाका अधिकाँश विरामी उपचारका लागि विराटनगर र धरान जाने भएकाले ...विस्तृतमा पढ्नुस्
पछिल्लो एक वर्षयता झापामा रगतको माग उच्च ह“ुदै गएको छ । अत्याधुनिक सुविधा र प्रविधिसहितका अस्पताल स्थापना भएपछि रगतको माग उच्च भएको हो । https://youtu.be/vB9nESUHQc8
  भेरी अञ्चल अस्पताल नेपालगन्जमा उपचारका लागि पुगेकी वृद्धाको आफन्त नभेटिँदा उपचारमा समस्या भएको छ । वर्षाैँदेखि नेपालगञ्जस्थित बागेश्वरी मन्दिरको परिसरमा भिख माग्दै आएकी ६० वर्षीया मोतीकला सुनारको उपचारमा समस्या भएको हो । सुनारको उपचारसँगै ...विस्तृतमा पढ्नुस्
  धादिङ जिल्ला अस्पतालमा भाइरलका बिमारीको संख्या बढेको छ । जिल्लाका ग्रामीण भेगमा भाइरल ज्वरो देखिएको हो । साउन दोस्रो सातादेखि नै भाइरलका बिमारीको चाप बढेको चिकित्सकले बताए । भाइरलको प्रकोप बढेपछि एउटै परिवारका धेरै ...विस्तृतमा पढ्नुस्
  आपूर्ति व्यवस्थापन तथा व्यवसाय संरक्षण विभागको संयुक्त टोलीले काठमाडौ न्युरोड क्षेत्रका औषधी पसल अनुगमन गरेको छ । टोलीले मापदण्ड विपरीत सञ्चालन गरिएको भन्दै ए के मेडिकल हल र डेलिसा होममा सिलबन्दी गरेको छ । ...विस्तृतमा पढ्नुस्
Page 21 of 60« First...10...1920212223...304050...Last »