स्वास्थ्य खबर

काठमाडौँ : विश्व हात धुने दिवस, विभिन्न कार्यक्रम गरी आज नेपालमा पनि मनाइँदैछ । हात धुने बानीको विकास गर्न र यसको महत्वबारे बुझाउन हरेक वर्ष अक्टोबर १५ तारिखलाई विश्व हात धुने दिवसको रुपमा मनाईंदै आएको ...विस्तृतमा पढ्नुस्
काठमाडौँ : विश्व मानसिक स्वास्थ्य दिवस आज नेपालसहित विश्वभर मनाईँदैछ । हरेक वर्ष अक्टोबर १० का दिन मानसिक स्वास्थ्यबारे जनचेतना फैलाउने उद्देश्यसहित दिवस मनाउने गरिएको छ । मानसिक स्वास्थ्यलाई राम्रो बनाउनका लागि यस क्षेत्रमा कार्यरत ...विस्तृतमा पढ्नुस्
काठमाडौँ : देशमा चार हजार आठ सय चिकित्सक बेरोजगार हुँदाहुँदै पनि डाक्टरको अभावमा नागरिकले उपचार पाउन सकेका छैनन् । दरबन्दीअनुसार सरकारले चिकित्सक पदपूर्ति नगर्दा देशमा बेरोजगार चिकित्सक बढिरहेको र नागरिकको उपचारमा समस्या भएको हो । ...विस्तृतमा पढ्नुस्
पोखरा : कर्मचारी आन्दोलनका कारण नौ दिनदेखि बन्द रहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (स्वास्थ्य विज्ञान प्रतिष्ठान) आजदेखि सञ्चालनमा आएको छ । आन्दोलनरत कर्मचारी र प्रशासनबीच दुई बुँदे सहमति भएपछि कर्मचारी काममा फर्किएका हुन् । आन्दोलनरत कर्मचारी ...विस्तृतमा पढ्नुस्
काठमाडौँ : आज सेप्टेम्बर २९ तारिख अर्थात विश्व मुटु दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । बदलिदो जीवनशैली र अस्वस्थ्यकर खानपानका कारण विकाशशिल राष्ट्रका लागि मुटु रोगचुनौति बन्न थालेको हो । मानव शरीरको ...विस्तृतमा पढ्नुस्
बेल्जियमका राजा फिलिपकी आमा बडामहारानी पाउलालाई भेनिस भ्रमणका क्रममा हृदयघात भएको बेल्जियम र इटालीका सञ्चार माध्यमहरुले जनाएका छन् । गम्भीर विरामी ८१ वर्षीया पाउलालाई बुधबार नै हवाइजहाजबाट बेल्जियम लगिएको छ । ब्रसेल्सस्थित राजप्रासाद कार्यालयले पाउलाको ...विस्तृतमा पढ्नुस्