स्वास्थ्य खबर

झापा । झापालाई खुला दिसामुक्त वनाउने होडबाजी चलिरहेको छ । तर झापाको मात्र नभई इलाम, पाँचथर र ताप्लेजुङको मुख्य ब्यापारीक नगर बिर्तामोडमा सार्बजनिक शौचालय छैन । सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले सास्ती व्यहोर्नु परेको छ । तीब्र रुपमा ...विस्तृतमा पढ्नुस्
रामपुर । रम्भा गाउँपालिका—२ फोक्सिङ्गकोट, पाल्पामा कालाजार रोग सार्ने भुसुनाको अध्ययन शुरु गरिएको छ । विश्व स्वास्थ्य संगठन, जनस्वास्थ्य तथा सरुवा रोग अनुसन्धान केन्द्र, काठमाडौँ र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, काठमाडौँले कालाजारबारे अध्ययन थालेको ...विस्तृतमा पढ्नुस्
काठमाडौं । सेन्ट जोन एशोसियसन नेपालले नेपाल आँखा अस्पताललाई प्राथमिक उपचार तालिमका लागि आवश्यक सामग्रीहरु उपलब्ध गराएको छ । सोमबार काठमाडौमा एक कार्यक्रम गरी आँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमनबहादुर घलेलाई आखाको उपचारका लागी प्रयोग ...विस्तृतमा पढ्नुस्
काठमाडौ । सूर्तिजन्य पदार्थ बोकेर स्वास्थ्य मन्त्रालयको गेटबाट छिर्न समेत नपाइने भएको छ । स्वास्थ्य राज्य मन्त्री पद्मा अर्यालले सोमबार मन्त्रालयमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा यस्तो नियम ल्याउन लागेको जानकारी दिएकी हुन । मदिरा ...विस्तृतमा पढ्नुस्
काठमाडौं । सोमबार काठमाडौंमा भएको युएस बाङ्ला एयरलाइन्सको विमान दुर्घटनामा वरिष्ठ न्युरो सर्जन बालकृष्ण थापाको निधन भएको छ। बंगलादेशमा भएको चिकित्सासम्बन्धी सेमिनारमा भाग लिएर थापा सोही विमानमा नेपाल फर्कंदै थिए। डा. थापा भरतपुरमा रहेको चितवन अस्पताल प्रालि तथा वीपी ...विस्तृतमा पढ्नुस्
संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिकाले अहेव तथा अनमीको करार पदपूर्तिका लागी सात दिने सूचना जारी गरेको छ । नगरपालिकाका विभिन्न स्वास्थ्य चौकीहरुमा ४ जना अनमी र १ जना अहेव करार पदपूर्तीका लागि सूचना जारी गरेको ...विस्तृतमा पढ्नुस्