एभिन्यूज @ हेल्थ

  स्वास्थ्य मन्त्रालयको १८ जना स्वास्थ्यकर्मीलाई निलम्बन गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयमा तालाबन्दी गरेको, अति संवेदनशील र अत्यावश्यक स्वास्थ्य सेवालाई अवरोध गरेर पदीय जिम्मेवारी अनुरुपको काम नगरेको भन्दै निलम्बन गरेको हो । फागुन २१ ...विस्तृतमा पढ्नुस्
स्वास्थ्यकर्मीको आन्दोलनका कारण केन्द्रसम्म खोप पु¥याउन नसक्दा महोत्तरीमा हिजो र आजका लागि निर्धारित पोलियो थोपा खुवाउने अभियान प्रभावित भएको छ । छिमेकी भारतमा पोलियो उन्मूलन नहुँदा नेपालका सीमावर्ती जिल्लामा संक्रमण फैलिन सक्ने भन्दै सरकारले काठमाडौं ...विस्तृतमा पढ्नुस्
  धुलो–धुँवाका कारण पछिल्लो समय राजधानी प्रदूषित हुँदै गएको छ । प्रदूषणसँगै मानव स्वास्थ्यमा नै असर पार्ने विभिन्न किसिमका रोगसमेत देखिन थालेपछि राजधानीबासी चिन्तित हुन थालेका छन् ।।
  देशका अधिकाँश स्वास्थ्य चौकीमा आधारभुत औषधीको समेत अभाव छ । ग्रामिण भेगमा सामान्य पुनर्जलिय झोल नपाएर ज्यान गुमाउनु परेको अवस्था रहेको बेला सरकार विभिन्न प्रकोपका समयमा दाताले उपलब्ध गराएको औषधीको व्यवस्थापन समेत गर्न सकिरहेको ...विस्तृतमा पढ्नुस्
  सेवासुविधा वृद्धिको माग राख्दै इनरुवा अस्पतालका स्वास्थ्यकर्मी आन्दोलनमा उत्र्रेपछि सुनसरीमा बालवालिकाका लागि सञ्चालिन नियमित खोप सेवा समेत प्रभावित भएको छ । आन्दोलनरत स्वास्थ्यकर्मीले स्वास्थ्य सेवामा अवरोध गरेपछि बालबालिकाले नियमित खोप सेवा समेत नपाएका हुन ...विस्तृतमा पढ्नुस्
  काठमाडौंको टेकुमा रहेको स्वास्थ्य सेवा विभाग आफै अस्वस्थ छ भन्दा पत्यार नलाग्न सक्छ । तर, वास्तविकता त्यस्तै छ । आफ्नो कार्यालय र आफू मातहतका महाशाखा वरपरको वातावरणसमेत व्यवस्थित गर्न नसक्ने विभागको दुरावस्था देख्दा लाग्छ, ...विस्तृतमा पढ्नुस्
Page 12 of 60« First...1011121314...203040...Last »