एभिन्यूज @ हेल्थ

  सरकारले अभाव हुन नदिने दावी गरेपनि रुपन्देहीका अधिकांश सरकारी स्वास्थ्य केन्द्रमा पर्याप्त औषधी छैन । नजिकका स्वास्थ्य केन्द्रमा सामान्य रोगका औषधीसमेत नहुँदा सेवाग्राही टाढा–टाढा पुग्न बाध्य छन् । निश्चित औषधी निःशुल्क पाइने सरकारी घोषणा ...विस्तृतमा पढ्नुस्
  काठमाडौंको नयाँ बानेश्वरस्थित स्मार्ट पोलिक्लिनिक एण्ड डायग्नोष्टिक सेन्टरलाई शिलबन्दी गरिएको छ । आपूर्ति मन्त्रालयअन्तर्गतको उपभोक्ता हित संरक्षण विभागको टोलीले आज अनुगमन गर्दा स्मार्ट पोलिक्लिनिकले दर्ता नगरी सञ्चालन गरेको भेटिएको छ । यसैगरी पोलिक्लिनिकले विरामीको ...विस्तृतमा पढ्नुस्
  विश्व क्यान्सर दिवस विभिन्न चेतनामूलक कार्यक्रम गरी नेपालमा पनि मनाइँदै छ । खानपानमा मात्र ध्यान पु¥याए चालिस प्रतिशत क्यान्सरको जोखिमको कम हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ । क्यान्सर ¥याली अर्बुद रोग निवारण संस्थाले ...विस्तृतमा पढ्नुस्
  म्याद नाघेको औषधि बेच्ने र विना इजाजत क्लिनिक सञ्चालन गर्ने छ जनालाई जिल्ला प्रशासन कार्यालय चितवनले पक्राउ गरेको छ । भरतपुरको अनमोल आरोग्य केन्द्रवाट डाक्टर रिमा कर्ण, रमा पौडेल र बबिता ढकाल र नारायणगढमा ...विस्तृतमा पढ्नुस्
  सप्तरीको गम्हरिया प्रवाहा गाविस चारमा एकै परिवारमा छ जना अपाङ्गता भएका ब्यक्तिहरु कस्टपुर्ण जीवन विताउदै आएका छन । छ जना अपांग भएपछि परिवारका अन्य सदस्यले पनि समस्या झेल्नुपरिरहेको छ ।
  उपचार खर्चको अभावले ज्यान गुमाउनु नपरोस भनेर सरकारले विपन्न, असाहय तथा वेवारिशे विरामीलाई निशुल्क स्वाथ्य सेवा प्रदान गर्न अस्पतालहरुलाई निर्देशन दिएको १ महिना बढी हुँदा पनि अस्पतालले यसको कार्यान्वयन गरेका छैनन् । अस्पतालहरुले नियतबस ...विस्तृतमा पढ्नुस्
Page 10 of 57« First...89101112...203040...Last »