स्वास्थ्य खबर

काठमाडौं : सरकारले आज र भोलि देशभर भिटामिन ए र जुकाको औषधि खुवाउँदैछ । ७७ वटै जिल्लाका ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम छ ...विस्तृतमा पढ्नुस्
खलङ्गा:  भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र जुम्लाले जिल्लामा बर्ड फ्लु रोगका बारेमा जानकारी गराएको छ । बर्ड फ्लु रोग नियन्त्रण कार्यशाला गोष्ठी गरी बर्ड फ्लु रोगका बारेमा जानकारी गराइएको हो । बर्ड फ्लुको ...विस्तृतमा पढ्नुस्
काठमाडौं : स्वास्थ्य क्षेत्र वर्ष २०७५ भरि नै अन्योलग्रस्त रह्यो । यस वर्ष चिकित्सा शिक्षा विधेयक पारित हुन बाहेक अन्य कुनै उपलब्धीमुलक कार्य भने हुन सकेन । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् : संवेदनशिल क्षेत्र ...विस्तृतमा पढ्नुस्
काठमाडौं : नेपाल चिकित्सक संघको आकस्मिक भेला आज हुँदैछ । सरकारी चिकित्सकको आन्दोलनमा हस्तक्षेप गरेर सरकारले टिकट काउन्टर खुलाएपछि संघले भावी रणनीति तय गर्नका लागि संघले भेला बोलाएको हो । भेलाबाट आन्दोलनका थप कार्यक्रम सार्वजनिक ...विस्तृतमा पढ्नुस्
काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हरेक प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने भएको छ । यसका लागि मन्त्रालयले आवश्यक गृहकार्य अगाडि बढाएको मन्त्रालयका सहसचिव डा विकास देवकोटाले जानकारी दिए । हाल मन्त्रालयले हरेक प्रदेशमा कम्तीमा ...विस्तृतमा पढ्नुस्
काठमाडौं : सरकारी चिकित्सकहरुको आन्दोलनका कारण आकस्मिक बाहेकका सेवा ठप्प भएपछि वीर अस्पताल प्रशासनले प्रहरी लगाएर ओपीडी टिकट बाँडेको छ । चिकित्सकहरुले ओपीडी सेवा बन्द गरेको छैठौँ दिन बुधबार बिहानबाट प्रशासनले प्रहरीको सहयोगमा ओपीडीको टिकट ...विस्तृतमा पढ्नुस्