फुटबल

पाँचथर । झापाको विर्ता युनाइटेडले फाइनलमा सुनसरी न्युस्टारलाई  ४–१ ले पराजित गर्दै वाइ वाइ दोश्रो पाँचथर नाइन ए साइड फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । विर्ताको जितमा दुई गोल गरेका नवयुग श्रेष्ठ प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए। फिदिम ...विस्तृतमा पढ्नुस्
म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबल उपाधिको नजिक पुगेको छ । लिग अन्तर्गत गएराति भएको खेलमा टोटनह्ययामलाई हराएपछि म्यानचेस्टर सिटी उपाधिका लागि एक जितको दूरीमा पुगेको हो । उसलाई अब उपाधिका लागि एक जित अर्थात ...विस्तृतमा पढ्नुस्
चेल्सीले इङलिस प्रिमियर लिगको अन्तिम चारमा पर्ने सम्भावना कायमै राखेको छ । गएराति भएको खेलमा चेल्सीले साउथह्याम्पटनलाई तीन–दुई गोलले पराजित गरेको हो । अन्तिम २० मिनेटमा चेल्सीले तीन गोल गर्दै साउथह्याम्पटनसँग रोमाञ्चक जित निकालेको हो ...विस्तृतमा पढ्नुस्
स्पेनिस ला लिगा अन्तर्गत मड्रिड डर्बी बराबरीमा टुंगिएको छ । रियल मड्रिड र एथ्लेटिको मड्रिडले एक–एक गोलको बराबरी खेल्दै अंक बाँडेका हुन । खेलमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै घरेलु मैदानमा रियललाई पहिले अग्रता दिलाएका थिए ...विस्तृतमा पढ्नुस्
विराटनगर । थ्री स्टार क्लब विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । सहिद रंगशालामा हिजो राती भएको सेमिफाइनलमा संकटालाई चार शुन्यले हराउदै थ्रिस्टार उपाधी नजिकै पुगेको हो । संकटाविरुद्ध जित दिलाउन विदेशी खेलाडी मार्टिनले ...विस्तृतमा पढ्नुस्
बार्यन म्युनिखले लगातार छैठौँ पटक जर्मन बुण्डेस लिगा फुटबलको उपाधि जितेको छ । यसअघिका पाँच सिजन लगातार उपाधि उचालेको बार्यनले यो सिजन लिगका पाँच खेल बाँकी हुँदै उपाधि पक्का परेको हो । लिग अन्तर्गत गएराति ...विस्तृतमा पढ्नुस्
Page 1 of 4512345...102030...Last »