Europe

फ्रान्स । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले चुनावी अभियानका क्रममा आउनसक्ने गलत समाचार रोक्न कानून ल्याउने बताएका छन । एलिजे दरबारमा नयाँ वर्षको अवसरमा सञ्चारकर्मीहरुका लागि आयोजित भोजमा उनले प्रयोजित रुपमा जथाभाबी गरिने प्रचारप्रसारबाट उदार लोकतन्त्रहरुको ...विस्तृतमा पढ्नुस्
फ्रान्स । उत्तरी युरोपमा आएको इलिनोर आँधीका कारण कम्तिमा तीनजनाको मृत्यु भएको छ । फ्रान्सको मोरिलोनमा हिउँमा चिप्लिएर खेल्ने खेल ‘स्की’का एक खेलाडीको रुखले किचेर मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । ...विस्तृतमा पढ्नुस्
कायरो – कायरोको दक्षिणी क्षेत्रमा रहेको एउटा चर्च अगाडी एक बन्दूकधारीको समूहले गरेको आक्रमणमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ।सरकारी सुरक्षा निकायले आक्रमणकारीहरुको पहिचान गर्न असफल भएको सरकारी संचार माध्यमले जनाएको छ। “कायरोको हेल्वान ...विस्तृतमा पढ्नुस्
सिरिया । संयुक्त राष्ट्रसंघले सिरियाको विद्रोही नियन्त्रिण क्षेत्रमा रहेका बालबालिकालाई लेनदेनको विषय बनाइएको हुनसक्ने भन्दै चिन्ता प्रकट गरेको छ । सिरियाका लागि राष्ट्रसंघका विशेष दूतका सल्लाहकार यान एगलान्डले राजधानी दमास्कसस्थित बालबालिकालाई लेनदेनको विषय बनाइएको हुनसक्ने ...विस्तृतमा पढ्नुस्
क्याथोलिक धर्मगरु पोप फ्रान्सिसले क्रिस्मसको पूर्वसन्यामा शुभकामना दिदै विश्व समुदायसँग आप्रवासनको बिषयलाई गम्भिर रुपमा लिन आग्रह गरेका छन् । उनले आफ्नो मुलुक छोड्न बाध्य दशौलाख मानिसको मुद्दालाई बेवास्ता नगर्न र उपयुक्त कदम तत्काल चाल्न पनि ...विस्तृतमा पढ्नुस्
स्पेन । क्याटालोनियाको विषयलाई लिएर विवाद बढी रहेका बेला स्पेनका राजा फिलिपे छैटौंले एकताका लागि आह्वान गरेका छन् । क्रिसमसको अवसरमा राजा फिलिपे छैटौंले दिएको सन्देशमा क्याटालोनियाका नागरिकसँग टकराव र विवादको साटो सहअस्तित्वको बाटो रोज्न ...विस्तृतमा पढ्नुस्
Page 5 of 13« First...34567...10...Last »