Europe

स्पेन । स्पेनमा स्वतन्त्र क्याटलोनियाको अभियानको नेतृत्व गरेका कारण पदमुक्त गरिएका क्षेत्रीय सरकारका पूर्वप्रमुख चाल्र्स पुज्डमोनले निर्वासनबाटै आफुले क्याटलोनियाको नेतृत्व सम्हाल्न सक्ने बताएका छन् । क्याटलोनियालाई स्पेनबाट स्वतन्त्र राज्यको घोषणा गर्ने अभियानको नेतृत्व गरेको भनी ...विस्तृतमा पढ्नुस्
न्यूजिल्याण्ड । न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिण्डा आर्डेनले सामाजिक सञ्जालमार्फत आफू गर्भवती भएको घोषणा गरेकी छन । शुक्रबार आफ्नो सामाजिक सञ्जालमा गर्भवती भएको घोषणा गरेपछि उनलाई व्यापक समर्थन आएको छ । उनलाई बधाई दिनेको शुरुको सूचीमा न्यूजिल्याण्डका ...विस्तृतमा पढ्नुस्
ट्युनिसिया । ट्युनिसियाको सरकारले त्यहाँ भइरहेका सरकार विरोधी प्रदर्शनहरूको प्रतिक्रियास्वरुप सामाजिक सुधारका कार्यक्रमहरु घोषणा गरेको छ । गरीब जनतालाई लक्षित गरी ल्याइएका ती योजनाहरुले स्वास्थ्य सेवा, आवास र सहायता रकम वृद्धिको प्रस्ताव गरेको छ । ...विस्तृतमा पढ्नुस्
जर्मनी । आगामी केही दशकभित्र विश्वका धेरै स्थानमा थप लाखौँ मानिस नदीजन्य बाढीको खतरामा पर्ने सम्भावना उच्च रहेको बताइएको छ । वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनका कारण भएको विश्वव्यापी तापक्रम वृद्धिका कारण प्रकोपको सम्भावना देखिएको हो ...विस्तृतमा पढ्नुस्
जर्मनी । जर्मन चान्सलर एंगेला मर्केलले राजनीतिक दलहरुबीच गठबन्धन निर्माण हुने आशा व्यक्त गरेकी छिन् । आमचुनाव भएको तीन महिना बितिसक्दा पनि जर्मनीमा नयाँ सरकार गठन हुन सकेको छैन । मर्केलले स्थिर गठबन्धन बनाउनका लागि ...विस्तृतमा पढ्नुस्
लण्डन । बिबिसीकी चीन सम्पादक ‘कैरी ग्रेसी’ले संस्थाभित्रको असमान पारिश्रमिकको विषयलाई लिएर आफ्नो पदबाट राजीनामा दिएकी छन् । ग्रेसीले बिबिसीभित्र पुरुषको तुलनामा महिला कर्मचारीको पारिश्रमिक कम भएको भन्दै राजीनामा दिएकी हुन् । तीस वर्षदेखि बिबिसीमा ...विस्तृतमा पढ्नुस्
Page 4 of 13« First...23456...10...Last »