Europe

अर्मेनिया । अर्मेनियाको सत्तारुढ पार्टीले नयाँ प्रधानमन्त्री चयनका लागि हुने संसदीय चुनावमा आफ्नो उम्मेदवार नउठाउने घोषणा गरेको छ । राजनीतिक संकटको स्थितीलाई सहज बनाउन मंगलबार हुने निर्वाचनमा उम्मेदवार नउठाउने निर्णय गरेकोे रिपब्लिकन पार्टीले जनाएको छ ...विस्तृतमा पढ्नुस्
सिरिया । अमेरिका, फ्रान्स र बेलायतले सिरियामा हवाई हमला सुरु गरेका छन् । पूर्वी गुटामा गत हप्ता गरिएको भनिएको रासायनिक हमलाको प्रतिक्रिया स्वरूप तीन देशले संयुक्त रुपमा हवाइ हमला सुरु गरेका हुन । हवाइ आक्रमणपछि ...विस्तृतमा पढ्नुस्
स्पेन । क्याटालोनियाका पूर्व नेता कार्लेस पूज्डमोन जर्मनीबाट पक्राउ परेपछि त्यसको बिरोधमा स्पेनका विभिन्न शहरमा प्रदर्शन भएको छ । प्रदर्शनका क्रममा केही स्थानमा स्वतन्त्रता पक्षधर प्रदर्शनकारी र प्रहरीबीच झडप समेत भएको छ । स्पेनले राजद्रोह, ...विस्तृतमा पढ्नुस्
स्पेन । क्याटलोनियाका पूर्व नेता कारलस पूज्डमोनलाई जर्मनीमा हिरासतमा लिइएको छ । बेल्जियमतर्फ जाने क्रममा डेनमार्कको सीमा पार गरेपछि उनलाई हिरासतमा लिइएको उनका वकिलले सामाजिक सञ्जाल ट्वीटरमा एक सन्देश राख्दै जनाएका छन् । राज्यद्रोह गरेको ...विस्तृतमा पढ्नुस्
फ्रान्स । फ्रान्समा एउटा सुपरमार्केटमा एकजना बन्धक छुटाउन आफ्नो ज्यान जोखिममा राखेका एक प्रहरीको मृत्यु भएको छ । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन ४५ वर्षीय लेफ्टिनेन्ट कर्णेल आर्नो बाल्ट्राम ’नायक जस्तो लडेको’ र ’अपवादपूर्ण साहस’ देखाएको ...विस्तृतमा पढ्नुस्
  बेलायत । बेलायत कि प्रधानमन्त्री टेेेरिजा मेले २३ जना रुसी कूटनीतिज्ञहरूलाई देशनिकाला गरिएको घोषणा गरेकी छिन्। उनको यस्तो कदम एक रुसी पूर्वगुप्तचारमाथि गत मार्च ४ मा बेलायतमा विष प्रयोग गरी भएको हमलासँग सम्बन्धित छ। ...विस्तृतमा पढ्नुस्
Page 2 of 1312345...10...Last »