एभिन्यूज @ इन्टरटेन्मेन्ट

काठमाडौ । वर्षा र सहकालका देउता मानिने रातो मछिन्द्रनाथको रथ यात्रा दोलखामा सुरु भएको छ । रातो मछिन्द्रनाथलाई स्थानीय नेवार समुदायले साक्षात भगवानको रुपमा समेत पुजा गर्ने गर्छन् । दोलखाको ऐतिहासिक नगर दोलखा बजारमा शनिबारबाट ...विस्तृतमा पढ्नुस्
न्यूयोर्क। न्यूयोर्कस्थित मेट्रोपोलिटन कला सङ्ग्रहालयमा प्रदर्शनीका लागि राखिएका ती प्रस्तर मूर्तिहरू नेपालबाट अवैध रूपमा लगिएको भन्ने प्रमाणित भएपछि नेपाल फर्काइएको हो। ललितपुरको टङ्गलहिटीबाट सन् १९८० मा हराएको बसेको उमामहेश्वरको मू्र्ति र काठमान्डूको यट्खाबाट सन् १९८६ ...विस्तृतमा पढ्नुस्
काठमाडौं । वाङ्मय शताब्दी पुरुष एवं संस्कृतिविद् सत्यमोहन जोशीले नेपाली कला संस्कृतिका विभिन्न विशिष्टता रहेको र त्यसलाई अन्तरराष्ट्रिय तहमा पुर्याउन सकेमा यसले नेपाल र नेपालीको गौरब बढाउने बताएका छन । बुधबार काठमाडौमा कुमार कार्कीद्धारा लिखित ...विस्तृतमा पढ्नुस्
हेटौंडा । करीब ८ बर्षदेखि कछुवा गतिमा अघि बढिरहेको हेर्टाैंडा स्थित राष्ट्रिय खेलकुद एकेडेमिमा अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि धुर्मस–सुन्तली फाउण्डेशनले हेटौंडामा रंगशाला निर्माणको सम्भाव्यता सहीत अबलोकन गरेको छ । भुकम्पपश्चात पूननिर्माणको क्षेत्रमा लागेको धुर्मुस–सुन्तली ...विस्तृतमा पढ्नुस्
काठमाडौं । पशुपति परिसरलाई मंगलबारदेखि ‘मगन्ते निषेधित क्षेत्र’ घोषणा गरिएको छ छ । सोमबार पशुपति परिसरमा आयोजित कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रबिन्द्र अधिकारीले पशुपतिलाई मगन्ते निषेधित क्षेत्र घोषणा गरेका हुन्। मगन्तेमुक्त क्षेत्र घोषणा ...विस्तृतमा पढ्नुस्
काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय प्रचार प्रसार विभागद्वारा स्थापित ‘मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७४’ यस वर्ष वरिष्ठ पत्रकार तथा लेखक कमल कोइरालालाई प्रदान गरिने निर्णय भएको छ । विभागको आज बसेको प्रचारप्रसार बैठकले मदन भण्डारीको ...विस्तृतमा पढ्नुस्
Page 8 of 73« First...678910...203040...Last »