मनोरन्जन खबर

काठमाडौं : एपीवान टेलिभिजनद्वारा आयोजित ‘बुगीवुगी’ डान्सिङ कम्पिटिसनको उपाधी सर्लाहीकी कविता नेपालीले उचालेकी छन् । ११ कक्षामा अध्ययनरत १८ वर्षीया कविताले उक्त प्रतियोगिता जित्दा उनले २५ लाख रुपैँया नगद हात पारेकी छिन् । उक्त अन्तर्राष्ट्रिय ...विस्तृतमा पढ्नुस्
अहिले बलिउडमा बायोपिकको लहरै लागेको छ । नायक, खेलाडी, कमेडीयन सँग-सँगै पोर्नस्टार सन्नी लियोनी समेतको बायोपिक आउने भैसकेको छ । खेलाडीमा क्रिकेट खेलाडी महेन्द्र सिंह धोनी, हक्की खेलाडी सन्दीप सिंहको बायोपिक बनेका छन् । त्यसैगरि ...विस्तृतमा पढ्नुस्
काठमाडौँ : चलचित्र ‘छक्का पन्जा ३’को पहिलो नम्बरमा बोलको गीत सार्वजनिक भएको छ । कविराज गहतराजले कोरियोग्राफी गरेको यो गीतको भिडियोलाई आकर्षक लोकेशनमा खिचिएको छ । लोकलयको यो गीतमा दीपक शर्माको संगीत छ । विन्दु परियार ...विस्तृतमा पढ्नुस्
काठमाडौं : नायिका प्रियंका कार्कीको इन्स्टाग्राम हेर्ने हो भने दैनिक रुपमा उनले आफ्ना प्रेमी आयुष्मान देशराज जोशीसँगको सम्बन्धको बिषयमा लेखिरहेकी छिन् । प्रियंकाले आखिर किन, आफ्नो सम्बन्धलाई अझै बढी परिभाषित गर्न खोजिरहेकी छिन्, त्यो वुझ्नका ...विस्तृतमा पढ्नुस्
काठमाडौँ : चलचित्र ‘मिस्टर भर्जिन’ को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । वल्र्ड वाइड फिल्मस् डिस्ट्रिब्यूसनको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई विशारद बस्नेतले निर्देशन ...विस्तृतमा पढ्नुस्
एजेन्सी : अभिनेत्री प्रियंका चोपडाको बिहेको तयारी शुरु भएको छ । बिहेकै तयारीका लागि उनले सलमान खानसँगको फिल्म भारतबाट आफ्नो हात झिकेकी छिन् । अलि अब्बास जफरको फिल्म भारतमा अब सलमानको साथमा अर्कै नायिका देखिने ...विस्तृतमा पढ्नुस्