मनोरन्जन खबर

  काठमाडौँको हायत रिजेन्सीमा आयोजित कार्यक्रममा सहभागि हुन बलिउड अभिनेत्री सन्नी लियोनी नेपाली आएकी छिन् । जिन्क भोड्काले गर्न लागेको कार्यक्रममा सहभागि हुन उनी सोमबार काठमाडौँ आइपुगेकी थिइन् । उनी सो भोड्काको ब्राण्ड एम्बेसडर हुन् ...विस्तृतमा पढ्नुस्
  हप्तामा एकदिन हुने बिदामा घुम्न काठमाडौँमा प्रशस्त गन्तव्यस्थल नै छैनन् । भएका केही मनोरञ्जनस्थलमा पनि सेवासुविधा पुरानै छ भने प्रवेशशुल्क र त्यहाँ उपलब्ध सेवाको शुल्क अत्यधिक महँगो छ । भृकुटीमण्डपस्थित फनपार्कमा पुगेकाहरुले पनि उपलब्ध ...विस्तृतमा पढ्नुस्
  शब्द र संगीत संयोजन तथा गायनका ‘त्रिवेणी’ अम्बर गुरुङको महाप्रस्थानसँगै नेपाली सांगीतिक क्षेत्रले एक नक्षेत्र गुमाएको छ । भारतमा जन्मेर पनि नेपाली संगीतको विकास र विस्तारमा ‘अतुलनीय’ योगदान गरेका गुरुङको अभिभावकत्व खड्किरहने छ । ...विस्तृतमा पढ्नुस्
  स्रष्टा र सर्जकले स्वर्गीय अम्बर गुरुङको योगदानको चर्चा गर्दै उनको निधनले नेपाली सांगीतिक क्षेत्रमा अपुरणीय क्षति पुगेको प्रतिक्रिया दिएका छन् । श्रद्धाजली अर्पण गर्न प्रज्ञा भवन पुगेका उनीहरुले ‘मुर्धन्य’ संगीतविज्ञको करिब ६ दशक लामो ...विस्तृतमा पढ्नुस्
वरिष्ठ संगीतकार अम्बर गुरुङको निधन भएको छ । संगीतकार गुरुङको ७९ वर्षको उमेरमा काठमाडौंको ग्रान्डी अस्पतालमा उपचारका क्रममा आज विहान २ बजेर ३७ मिनेट जाँदा निधन भएको हो । खानेकुरा खानेबित्तिकै वान्ता भइहाल्ने समस्या भएपछि ...विस्तृतमा पढ्नुस्
  नेपाली राष्ट्रिय गानका संगीतकार अम्बर गुरुङको स्वास्थ्यस्थिति गम्भीर तर स्थिर रहेको उनी उपचाररत ग्राण्डि अस्पतालले जानकारी दिएको छ । अन्न नलीमा समस्या, श्वासप्रश्वासमा जटिलता, मधुमेह तथा उच्च रक्तचाप लगायत समस्याले ग्रसित गुरुङ एक सातादेखि ...विस्तृतमा पढ्नुस्
Page 40 of 77« First...102030...3839404142...506070...Last »