एभिन्यूज @ इन्टरटेन्मेन्ट

विहिबार निधन भएका गायक खेमराज गुरुङको आज पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ । परिवारका सदस्य नेपाल बाहिर रहेका कारण चार दिन अघि निधन भएका गुरुङको आज मात्रै अन्त्येष्टि गरिएको हो । काठमाडौँमा अन्त्येष्टि गर्नु पूर्व ...विस्तृतमा पढ्नुस्
  नेपालले बृटिश सेनालाई युद्धमा पराजित गरेको खुसियालीमा पाल्पामा १ सय ९८ औ बिजय उत्सब मनार्इँदै छ । तत्कालीन प्रशासक कर्णेल उजिर सिंह थापाको नेतृत्वमा नेपालले विक्रम सम्वत् अठार सय एकहत्तर पुसदेखी बहत्तर जेठसम्म अग्रेजसंगको ...विस्तृतमा पढ्नुस्
  गायक खेमराज गुरुङको ४२ वर्षको उमेरमा निधन भएको छ । चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचार गराइरहेका गुरुङको बिहीबार साँझ निधन भएको हो । कलेजोमा समस्या देखिएपछि गुरुङलाई एकसाताअघि अस्पतालमा भर्ना गरिएको थियो । जन्डिस देखिएपछि ...विस्तृतमा पढ्नुस्
  सुदूरपश्चिमको लोक संस्कृतिमा आधारित गौरा पर्व आज धुमधामसँग मनाईंदैछ । सुदूरपश्चिममा भाद्र कृष्णपक्षको पञ्चमीको दिन आआफ्नो घरघरमा विरुडा भिजाएर गौरा पर्वको सुरुवात गरिन्छ । गौरा पर्वमा विवाहित महिलाले व्रत बसेर सगुन गाउँदै तामाको भाँडामा ...विस्तृतमा पढ्नुस्
  हरेक ठाउँका गाईजात्राको आफनै विशेषता रहेको हुन्छ । किर्तीपुरका नेवार समुदायले झ्याझ्या पापा नाचको आयोजना गरी गाईजात्रा मनाएका छन । https://youtu.be/B8xgknVq6r0
  काठमाडौं उपत्यका सहित नेवारको बसोबास रहेका जिल्लाहरुमा पनि शुक्रवार गाइजात्रा पर्व धुमधामले मनाइएको छ । काठमाडौं बाहिर पाल्पा, खोटाङ वाग्लुङ पोखरा लगायतका जिल्लामा परम्परागत तरिकाले गाइजात्रा मनाइएको हो । https://youtu.be/_rcYqT6b5v8
Page 32 of 73« First...1020...3031323334...405060...Last »