एभिन्यूज @ इन्टरटेन्मेन्ट

  नेपाली सन्दर्भ र समाजमा ट्याटु नयाँ विषय होइन । परम्परागत मान्यता र धार्मिक विश्वासका आधारमा शरीरका विभिन्न भागमा ट्याटु खोप्ने नेपाली प्रचलन पुरानै हो । केही बर्षयता भने युवापुस्तामा ट्याटु मोह निकै बढेको छ ...विस्तृतमा पढ्नुस्
  चार सय वर्षदेखि ललितपुरमा प्रचलनमा रहेको कात्तिक नाँचको तयारी पुरा भएको छ । नाँचका लागि नयाँ कलाकारलाई तालिम दिने र पुराना भएका गरगहना तथा पोशाक फेर्ने काम पनि सम्पन्न भएको छ । हरेक वर्ष ...विस्तृतमा पढ्नुस्
  भारतीय अभिनेता एवम् भारतीय जनता पार्टीका सांसद शत्रुघन सिन्हा काठमाडौंमा छन् । आज हुने एल जी फिल्म अवार्डमा विशेष अतिथिका रुपमा सहभागी हुन सिन्हा मंगलबार अपरान्ह काठमाडौं आएका हुन् । https://youtu.be/tpFNmjr8fUs    
  काठमाडौँकै महत्वपुर्ण जात्रामध्येको एक इन्द्रजात्राको तयारी सुरु भएको छ । जात्राको तयारी स्वरुप काभ्रेको नालास्थित वनबाट लिंगोको लागि आवश्यक काठ ल्याउने चलन छ । सोही अनुरुप आइतबार काभ्रेबाट भक्तपुर ल्याइएको काठलाई आज काठमाडौँको जमल ...विस्तृतमा पढ्नुस्
  मध्मपश्चिमाञ्चल बिश्वविद्यालयले साहित्यकार झमक घिमिरेलाई मानार्थ विद्यावारिधी उपाधी प्रदान गरेको छ । काठमाडौंमा आज आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वविद्यालयका तर्फबाट घिमिरेलाई विद्यावारिधी उपाधी ‘समर्पण’ गरेकी हुन् । साहित्यिक क्षेत्रमा प्रेरणादायी भूमिका निर्वाह गरेको ...विस्तृतमा पढ्नुस्
  दुईहजार बहत्तर सालको पद्मश्री पुरस्कार निलम कार्की ‘निहारिका’को कृति ‘चीरहरण’ लाई र पद्यमश्री साधना सम्मान साहित्यकार बैरागी काँइलीलाई प्रदान गरिने भएको छ । खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले आज सम्मानित हुने व्यक्तित्व र पुरस्कृत हुने कृतिको ...विस्तृतमा पढ्नुस्
Page 31 of 73« First...1020...2930313233...405060...Last »