एभिन्यूज @ इन्टरटेन्मेन्ट

अन्य एभिन्यूज @ इन्टरटेन्मेन्ट समाचारहरु

२०७४ जेष्ठ १९ प्रतिकृया दिनुहोस
काठमाडौं । मिस नेपाल–२०१७ को उपाधि निकिता चन्दकले हात पारेकी छिन् । शुक्रबार साँझ होटल अन्नपूर्णमा भएको प्रतियोगितामा १८ प्रतिस्पर्धीलाई पछि पार्दै चन्दक मिस नेपालको ताज पहिरिन सफल भएकी हुन् । उनलाई सन् २०१६ की ...विस्तृतमा पढ्नुस्
२०७४ जेष्ठ १७ प्रतिकृया दिनुहोस
काठमाडौं । सम्भवत विश्वमै सबैभन्दा छोटो समय राजा बनेका दीपेन्द्र वीर विक्रम शाहको जीवनीमाथि चलचित्र निर्माण गरिने भएको छ । बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आशुसेन प्रोडक्सनले चलचित्र ‘दीपेन्द्र सरकार’को औपचारिक घोषणा गरेको हो । ...विस्तृतमा पढ्नुस्
२०७४ जेष्ठ १५ प्रतिकृया दिनुहोस
काठमाडौं । दुर्गिस फिल्म्सले सोमबार काठमाडौँमा पाँचौ प्रोजेक्ट ‘लाउरे’को शुभसाइत गरेको छ । कमलादीस्थित गणेश मन्दिरमा पूजापाठ गर्दै गरिएको शुभसाइत गरिएको चलचित्रलाई निगम श्रेष्ठले निर्देशन गर्दैछन् । जेठ २१ गतेदेखि चलचित्र फ्लोरमा जाने निर्माता सुनिल ...विस्तृतमा पढ्नुस्
२०७४ जेष्ठ १२ प्रतिकृया दिनुहोस
काठमाडौं । टुकी आर्ट्स र दिपेन्द्र के खनालको सहकार्यमा निर्माण भएको दोश्रो चलचित्र ‘धनपति’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । आफ्नो हरेक चलचित्रमा समाजमा देखिएको ...विस्तृतमा पढ्नुस्
२०७४ जेष्ठ १० प्रतिकृया दिनुहोस
काठमाडौं । अन्तराष्ट्रिय नेपाल कलाकार समाज (इनास)को पाँचौ संस्करणमा ख्यातीप्राप्त कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिने भएको छ । गत वर्ष भारतको सिक्किममा भएको अवार्ड यो वर्ष असोज महिनामा काठमाडौँमा ...विस्तृतमा पढ्नुस्
२०७४ जेष्ठ ०७ प्रतिकृया दिनुहोस
काठमाडौं । चार पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गर्दै आइतबार काठमाडौँमा चलचित्र पत्रकार संघको १८ औँ स्थापना दिवस मनाइएको छ । संघले १८ औँ वार्षिकोत्सवको अवसरमा डा.नवराज लम्साललाई चलचित्र पत्रकार सम्मान, पारस पौडेल र विजय ...विस्तृतमा पढ्नुस्
Page 3 of 3112345...102030...Last »