मनोरन्जन खबर

काठमाडौं । प्रहरीले कलाकार तथा चलचित्रका द्वन्द्वनिर्देशक राजेन्द्र खड्गीलाई पक्राउ गरेको छ । दक्षिण कोरियामा विभिन्न नाटक, वृत्तचित्र र चलचित्र बनाउने भनी कलाकारका नाममा विभिन्न व्यक्तिलाई पठाइ उतै लुक्न लगाउने गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ...विस्तृतमा पढ्नुस्
रौतहट । धुर्मुस–सुन्तली फाउण्डेसनद्वारा रौतहटको निर्मित सन्तपुर एकीकृत नमूना बस्ती आज समुदायलाई हस्तान्तरण गरिने भएको छ । रौतहटको चन्द्रपुर नगरपालिका आठ सन्तपुरमा बाढीपीडित दलित परिवारका लागि निर्माण गरिएको भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न सतचालिस वटा घर ...विस्तृतमा पढ्नुस्
नवलपरासीको सुस्ता गाउँपालिका २ महलबारीमा “मदार बाबा” मेला आजदेखि सुरु भएको छ । मुस्लिम तथा हिन्दु समुदायको आस्थाको केन्द्र रहेको मदार बाबा मेला नेपालकै पहिलो र पुरानो ऐतिहासिक मेला हो । सदियौदेखि बदिउदिन जिन्दा शाह ...विस्तृतमा पढ्नुस्
कोरिया । पूर्व राष्ट्रपतिलाई घुस दिएको अभियोगमा पाँच वर्षको जेल सजाय सुनाईएका दक्षिण कोरियाली बहुराष्ट्रिय कम्पनी सामसुङका उत्तराधिकारी लि जेय योङ्ग रिहा भएका छन् । दोषी रहेपनि उच्च अदालतले विवेक प्रयोग गरी सामसुङका उत्तराधिकारीलाई छाडेको ...विस्तृतमा पढ्नुस्
ललितपुर। ललितपुरकी ५ वर्षीया निहिरा बज्राचार्य नयाँ कुमारीका लागि छानिएकी छिन् । ललितपुरको हखाबहालमा रहेको रत्नाकर महाबिहारमा सोमबार छनोट टोलीले बज्राचार्यलाई नयाँ कुमारीका रुपमा चयन गरेको हो । शास्त्र, ज्योतिष र भौतिक शरिरको आधारमा निहिरा ...विस्तृतमा पढ्नुस्
हलिउड अभिनेत्री उमा थरमनले सन् १९९० को दशकमा चलचित्र निर्देशक हार्भी वाइनस्टिनले आफूमाथि यौन र्दुब्यवहार गरेको आरोप लगाएकी छिन् । दर्जनौँ महिलाहरुले वाइनस्टिनमाथि यौन दुव्र्ययवहारदेखि बलात्कारसम्मको आरोप लगाइरहेको समयमा अभिनेत्री थरमनको पनि दावि आएको हो ...विस्तृतमा पढ्नुस्