एभिन्यूज @ इन्टरटेन्मेन्ट

  यो वर्षको मिस युनिभर्सको उपाधि फ्रान्सकी २४ वर्षिया आइरिस मिटिनायरेले जितेकी छन् । फिलिपिन्सको राजधानी मनिलामा भएको प्रतियोगितामा ८६ प्रतिस्पर्धीलाई पछाडि पार्दै आइरिसले मिस युनिभर्सको ताज जितेकी हुन् । उनी पेशाले ‘डेन्टल सर्जन’ हुन् ...विस्तृतमा पढ्नुस्
  मुर्धन्य गायक तथा संगीतकार पन्नाकाजी शाक्यको निधन भएको छ । पचासी बर्षीय शाक्यको आज विहान आफ्नै निवास काठमाडौंको ओबहालमा हृदयघातका कारण निधन भएको परिवारले जनाएको हो । २००८ देखि २०४० सालसम्म रेडियो नेपालमा सेवा ...विस्तृतमा पढ्नुस्
यमबुद्ध भनेर चिनिने गायक अनिल अधिकारीकोे निधन भएको छ । लण्डनमा बस्दै आएका २९ वर्षीय अधिकारीको शनिबार बिहान आफ्नै निवासको शौचालयमा शव भेटिएको हो । लण्डनको मेट्रोपोलिटन पुलिसले उनी शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको जनाएको ...विस्तृतमा पढ्नुस्
  बलिउडका चर्चित अभिनेता ओम पुरीको निधन भएको छ । हृदयघातका कारण छैसठ्ठी बर्षको उमेरमा पुरीको आज विहान मुम्बइमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका हुन् । पुरीले तीन सय भन्दा धेरै चलचित्रमा अभिनय गरेका छन् ...विस्तृतमा पढ्नुस्
विश्वका अधिकांस मूलुकमा प्रचलनमा रहेको इश्वी संवतको नयाँ वर्ष दुई हजार सत्र आजबाट सुरु भएको छ । नयाँ वर्षलाई स्वागत गर्न विश्वभर नै विविध कार्यक्रमको आयोजना गरिएको छ । इशाई धर्मका प्रवत्र्तक जिसस क्राइस्टको सम्झनामा ...विस्तृतमा पढ्नुस्
  गुरुङ समुदायले आज बाँदर वर्षको बिदाइ र चरा वर्षको स्वागत गरेर तमु ल्होसार मनाउँदै छन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई तमु ल्होसार भनिएको हो । तमु ...विस्तृतमा पढ्नुस्
Page 22 of 68« First...10...2021222324...304050...Last »