मनोरन्जन खबर

हलिउड अभिनेत्री उमा थरमनले सन् १९९० को दशकमा चलचित्र निर्देशक हार्भी वाइनस्टिनले आफूमाथि यौन र्दुब्यवहार गरेको आरोप लगाएकी छिन् । दर्जनौँ महिलाहरुले वाइनस्टिनमाथि यौन दुव्र्ययवहारदेखि बलात्कारसम्मको आरोप लगाइरहेको समयमा अभिनेत्री थरमनको पनि दावि आएको हो ...विस्तृतमा पढ्नुस्
चीन । चीनमा देशभक्तिका गानहरूको व्यङ्ग्यात्मक नक्कलमा प्रतिबन्ध लगाइएको घोषणा गरेका छन्। चीनको संस्कृति मन्त्रालयले वेबसाइटहरुले इतिहास र प्राचीन कलाकृतिहरुप्रति सम्मान गर्नैपर्ने स्पष्ट पारेको छ । मन्त्रालयले अहिलेसम्म देशभित्र सञ्चालित १७ अनलाइन माध्यमहरुलाई झण्डै ४ ...विस्तृतमा पढ्नुस्
काठमाडौं । कविता र निबन्धमा विद्रोही आवाजसहित विशेष छाप पार्दै आउनुभएकी सरस्वती प्रतीक्षा ’नथिया’ मार्फत उपन्यासकारका रुपमा प्रस्तुत भएकी छिन् । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजित कार्यक्रममा बादी समुदायकी अभियन्ता एवं प्रदेशसभा सांसद उमा ...विस्तृतमा पढ्नुस्
ललितपुर । पूर्व युवराज्ञी हिमानी शाहले शनिवार ललितपुरको बटुक भैरबमा पूजाअर्चना गरेकी छिन् । दिउसो मन्दिर परिसरमा पुगेर उनले बटुक भैरवको दर्शन गर्नुका साथै मन्दिरमा दश महाविद्यापूजा गरेकी हुन । पूजाका क्रममा शाहले भैरव जगाउने ...विस्तृतमा पढ्नुस्
काठमाडौं । साहित्यकार मनु ब्राजाकीको निधन भएको छ । उनको आज बिहान ७५ वर्षको उमेरमा निधन भएको हो । मस्तिष्क शिरोघातबाट पीडित उनको पाटन अस्पतालमा उपचार भइरहेको थियो । ब्राजाकीका ‘म र तिम्री स्वास्नी’ तथा ...विस्तृतमा पढ्नुस्
काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) को आयोजनामा यहि माघ १९ देखि २१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा प्रथम प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पो हुने भएको छ । अन्तराष्ट्रियस्तरको प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पो नेपालमा पहिलो पटक हुन ...विस्तृतमा पढ्नुस्
Page 21 of 78« First...10...1920212223...304050...Last »