एभिन्यूज Breaking

एभिन्यूज @ इन्टरटेन्मेन्ट

२०७२ कार्तिक ०९ प्रतिकृया दिनुहोस
तराई मधेसमा कला कौशल प्रर्दशनका लागि खेलिने लाठी खेल लोप हुन थालेको छ । छिमेकी गाउँबाट आफ्नो इज्जत जोगाउनेदेखि चाडपर्वमा मनोरञ्जनका लागिसमेत देखाइने लाठी खेल लोप हुँदै गएको हो । सुरक्षाका अन्य उपाय भएकाले यो ...विस्तृतमा पढ्नुस्
२०७२ कार्तिक ०६ प्रतिकृया दिनुहोस
काठमाडौंको हनुमानढोकास्थित ऐतिहासिक तलेजु भवानीको मन्दिर आज विहान पाँच बजेदेखि साँझ पाँच बजेसम्म सर्वसाधारणको प्रवेश र दर्शनका लागि खुला गरियो । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिन मात्रै खुल्ने यो मन्दिर यसवर्ष नवमी र दशमी ...विस्तृतमा पढ्नुस्
२०७२ अश्विन २८ प्रतिकृया दिनुहोस
नेपाली चलचित्र रिंगटा अमेरिकामा आयोजित ट्रायन अन्तराष्ट्रिय चलचित्र महोत्सवमा पहिलो भएको छ । नर्थ क्यारोलिनामा अक्टोबर नौ र दशमा भएको महोत्सवमा नेपाली चलचित्र पहिलो बनेसँगै १५ हजार डलर पुरस्कार समेत पाएको छ । https://youtu.be/lt_cKjoeLGQ
२०७२ अश्विन २८ प्रतिकृया दिनुहोस
वर्षभरी जसो नै गीत संगीत तथा चलचित्रमा व्यस्त हुने कलाकारले दशैलाई विश्राम गर्ने अवसरको रुपमा लिने गरेका छन् । बडा दशैको फूलपातीसँगै प्राय सबैले छायांकन, रेकर्डिङ, डबिङ लगायतका सम्पुर्ण काम बन्द गर्दै दशैको उल्लासमा रमाउने ...विस्तृतमा पढ्नुस्
२०७२ अश्विन २४ प्रतिकृया दिनुहोस
टर्किको अन्टालियामा सम्पन्न लिटिल मिस वल्र्ड प्रतियोगिताको विभिन्न ६ विधामा नेपाली बालिकाले शिर्ष उपाधि जितेका छन् । १५ आँै संस्करणको सो प्रतियोगितामा २७ राष्ट्रका ४२ जना बालिकाले भाग लिएका थिए । https://youtu.be/2Tz-pKg6FH0
२०७२ अश्विन १९ प्रतिकृया दिनुहोस
थारु तथा मैथिली समुदायको विशेष चाड जितिया पर्व आज सकिदैछ । तीन दिनदेखि व्रत बसेका थारु महिलाले साइत अनुसार विहान साढे ७ बजे नजिकैको नदि तलाउमा पितृलाई नैबेद्य चडाएका छन् । नैबेद्य चडाएपछि प्रसाद ग्रहणसंगै ...विस्तृतमा पढ्नुस्
Page 20 of 53« First...10...1819202122...304050...Last »