मनोरन्जन खबर

ललितपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपरान्ह जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटोजात्रा अवलोकन गरेकी छिन् । राष्ट्रप्रमुखका रुपमा राष्ट्रपति भण्डारी सहभागी भई मच्छिन्द्रनाथको भोटो अवलोकन गरेकी हुन । सो अवसरमा राष्ट्रपति भण्डारीले रातो मच्छिन्द्रनाथको दर्शन गर्नुका ...विस्तृतमा पढ्नुस्
भोजपुर । किराँत राईहरुको एतिहासिक पर्व साकेला उभौली भब्य रुपमा समापन भएको छ । १५ दिन अघिबाट शुरु भएको साकेला जिल्ला भर मनाइने गरिएको छ । किरात राईहरुको बाहुल्यता रहेको भोजपुरमा उभौली र उद्यौलि विशेष ...विस्तृतमा पढ्नुस्
इटहरी । मिस सुनसरी २०१८ को ग्राण्ड फिनाले आगामी असार महिना गर्ने गरी तयारी भई रहेको छ । सुनसरीको इटहरीमा मिस सुनसरी २०१८का आयोजक संस्थाहरु पल इन्टरटेन्मेन्ट प्रालि र इटहरी लेडि जेसिजले पत्रकार सम्मेलन गरे ...विस्तृतमा पढ्नुस्
गोरखा । गोरखाको प्रसिद्ध मनकामना मन्दिर जिर्णोद्वारको काम अन्तिम चरणमा पुगेको छ । हालसम्म करिव ९२ प्रतिशत काम सकिएको छ । आउदो दशै अगावै जिर्णोद्वार सक्ने गरी काम भैरहेको छ । जिर्णोद्वारका लागि पुरातत्व बिभागले ...विस्तृतमा पढ्नुस्
काठमाडौं । तीन वर्षअघि भूकम्पले विनाश गरेको काठमाडौको बसन्तपुर क्षेत्रको काष्ठमण्डप पुनर्निर्माणको काम बैंशाख ३१ गतेदेखि सुरु हुने भएको छ । काष्ठमण्डप पुननिर्माण समितिले बिहीबार काठमाडौमा पत्रकार सम्मेलन गर्दे आगामी बैंशाख ३१ गते बिहान ९ ...विस्तृतमा पढ्नुस्
नर्वे । साहित्यतर्फकाे नोबेल पुरस्कार प्रदान गर्ने संस्थाले यो वर्ष उक्त पुरस्कारको घोषणा नगरिने भएको छ।  यौन दुर्व्यवहारसँग सम्बन्धित आरोपहरूमा मुछिएपछि आफ्नो विश्वसनीयता गुमेको स्वीडिश एकेडेमीका अधिकारीले बताएका छन्। एकजना सदस्यको श्रीमान्‌माथि त्यस्ता आरोप लागेपछि ...विस्तृतमा पढ्नुस्