मनोरन्जन खबर

जनकपुरधाम । जानकी नवमीको अवसरमा एक भव्य कार्यक्रमका बिच तीन दिवसीय रामायण मेलाको समुदघाटन गरिएको छ । जनकपुरधामको जानकी मन्दिरको प्राङ्गणमा आयोजित सो कार्यक्रममा प्रदेश २का प्रमुख रत्नेश्वर लाल कायस्थ र नेपालका लागि भारतीय राजदूत ...विस्तृतमा पढ्नुस्
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका पूर्वसभापति स्वर्गीय सुशील कोइरालाको स्मृतिमा सुशील श्री पुरस्कारको स्थापना भएको छ । सुशील कोईराला मेमोरियल फाउण्डेशनले आईतबार काठमाडौमा पत्रकार सम्मेलन गर्दे नेपाल सम्बन्धी युवाको बुझाई , दृष्टिकोण र नेतृत्व ...विस्तृतमा पढ्नुस्
काठमाडौँ । पत्रकार पुष्प कुँवरद्धारा अभिनित नयाँ देउडा गीतको भिडियो सार्वजनिक भएको छ । सुदुरपश्चिमको मौलिक कला संस्कृति झल्किने उक्त गीतले अहिले युटुयुबमा चर्चा कमाइरहेको छ । भिडियोमा पत्रकार पुष्पलाई मोडल रेजि कुवँरले साथ दिएकी ...विस्तृतमा पढ्नुस्
भक्तपुर । मध्यपुर थिमीको बोडेमा आज छैठौं पटक बुद्धकृष्ण बाग श्रेष्ठले जिब्रो छेडेका छन् । स्थानीय बुद्धकृष्णले २०६२ सालदेखि २०६५ सालसम्म ४ पटक र गत वर्ष जिब्रो छेडाएका थिए । वैशाख २ गते बिहानैदेखि जिब्रो ...विस्तृतमा पढ्नुस्
ठिमी । भक्तपुरको मध्यपुरठिमी बासिन्दाले आज ३२ खट सहितको सिन्दुर जात्रा मनाउँदैछन । बिस्केट जात्राको अवसरमा मध्यपुरठिमीमा २६ वटा खट सहितको सिन्दुर जात्रा मनाउन लागिएको हो । सिन्दुर जात्रा मध्यपुरठिमीमा मात्र मनाइने गरिन्छ । जात्राका ...विस्तृतमा पढ्नुस्
काठमाडाैं । यसवर्षको जीबसीम भाषा साहित्य पुरस्कार स्याङ्जाका सन्देश मगर र बाग्लुङका लक्ष्मण घर्ती मगरलाई प्रदान गरिएको छ । मगर आदिकवि जीतबहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठानले शुक्रबार काठमाडौमा गरेको कार्यक्रममा जीबसीम साहित्य पुरस्कार–२०७३, स्याङ्जा निवासी ...विस्तृतमा पढ्नुस्
Page 11 of 77« First...910111213...203040...Last »