एभिन्यूज @ इन्टरटेन्मेन्ट

11 Chaitra 2074 Sunday 1 प्रतिकृया
झापा । झापाको मेचीनगर–८, इँटाभट्टामा सुविधासम्पन्न सिनेमा हल सञ्चालन हुने भएको छ । करिब ४ करोडको लगानीमा निर्माण भएको सिटी सिनेमा नाम राखिएको हलको १६ गते विधिवत उद्घाटन हुने भएको हो । आइतबार सिटी सिनेमा ...विस्तृतमा पढ्नुस्
विराटनगर । पूर्वराजा ज्ञानेन्द्र शाहले आज विराटनगरको ठाकुरबाडी रोडमा अवस्थित रामजानकी मन्दिरमा पूजाअर्चना गरेका छन् । पूर्व राजा शाह झापाबाट विराटचौक हुँदै रामनवमीको अबसरमा रामजानकी मन्दिरमा दर्शनका लागि पुगेका हुन । पूजाअर्चनाका लागि मन्दिरमा पुगेका ...विस्तृतमा पढ्नुस्
जनकपुर । मर्यादा पुरुषोत्तम भगवान श्रीरामको जन्मोत्सव अर्थात राम नवमी आज जनकपुरमा विशेष पुजा गरी मनाइदै छ । जनकपुरस्थित राम र जानकी मन्दिरमा पुजा गर्ने श्रद्धालुहरुको विहानैदेखी घुइचो लागेका छन । रामनवमीका दिन गंगासागरमा स्नान ...विस्तृतमा पढ्नुस्
काठमाडौं । काठमाडौंमा आज सेतो मच्छिन्द्रनाथको रथ यात्रा आजबाट शुरु हुँदैछ । चैत्र शुक्ल अष्टमीका दिन सहकालका देवता सेतो मत्स्येन्द्रनाथको रथ यात्रा गर्ने चलन छ । जमलस्थित तीनधारा पाठशाला अगाडि रथारोहण गराएपछि जात्रा शुरु हुन्छ ...विस्तृतमा पढ्नुस्
काठमाडौं । नेपालका विभिन्न छापा सञ्चार माध्यममा कार्यरत फोटो पत्रकारहरुको छाता संगठन पिजे क्लब, नेपालको नबौ साधारणसभा शनिबार सम्पन्न भएको छ । निर्वाचन अधिवेशनका रुपमा समेत सम्पन्न साधारणसभाले आगामी दुई वर्षका लागि अन्नपूर्ण पोष्टका फोटो ...विस्तृतमा पढ्नुस्
पर्सा । लोकआस्थाको पर्वका रूपमा रहेको चैती छठ पर्व तराईका जिल्लामा आज बेलुकादेखि मनाइदैछ । चैती छठ अन्र्तगत आज बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ दिने व्रतालुले रातभरि जाग्राम बसी ब्रत गर्नेछिन् भने भोलि बिहान उदाउँदो सूर्यलाई ...विस्तृतमा पढ्नुस्
Page 10 of 73« First...89101112...203040...Last »