एभिन्यूज @ इन्टरटेन्मेन्ट

२०७४ अश्विन २९ प्रतिकृया दिनुहोस
यस वर्षको भाइटीकाको साइत कात्तिक ४ गते शनिबार मध्याह्न ११ः५१ मा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले सो समय अभिजित् “विजय” मुहूर्तको साइत दिएको जानकारी दिए ...विस्तृतमा पढ्नुस्
२०७४ अश्विन ०७ प्रतिकृया दिनुहोस
राजेश हमाल, अभिनेता प्रायः दसैँमा म देशबाहिर नै हुन्छु । दिदीबहिनी अमेरिकामा भएकाले यसपालि पनि उतै जाने योजना बनाएको छु । टीकाको दिन मेरो आमाको श्राद्ध पर्छ । त्यसैले म भोलिपल्ट मात्र टीका लगाउँछु । ...विस्तृतमा पढ्नुस्
२०७४ भाद्र ०३ प्रतिकृया दिनुहोस
चितवन । नेपाली नारीहरुको महान् चाड हरितालिका तीजको अवसरमा मुग्लिङ बजारमा वृहत खुल्ला तीज गीत प्रतियोगिता हुने भएको छ । यस क्षेत्रका महिलाहरुको प्रतिभा उजागर गर्ने र महिला माथि हुने गरेको हिंसा, अत्याचारको खुलेरै विरोध ...विस्तृतमा पढ्नुस्
२०७४ भाद्र ०३ प्रतिकृया दिनुहोस
काठमाडौं । पछिल्लो समय युवा प्रतिभाको आगमनले नेपाली चलचित्रको धार, कथावस्तु, अभिनय र प्रस्तुतिमा समेत स्तरीय परिवर्तन देखिन थालेको छ । यसले नेपाली चलचित्र उद्योगको व्यापार विस्तारमा समेत योगदान पुग्ने विश्वास गरिएको छ । यसै ...विस्तृतमा पढ्नुस्
२०७४ श्रावन ३२ प्रतिकृया दिनुहोस
काठमाडौं । नाम अनुसार मानिसको स्वभाव वा हैसियत हुँदैन भन्ने सन्देश चलचित्र ‘धने’को सुटिङ बर्षाका कारण प्रभावित भएको छ । सुटिङ जारि रहँदा निरन्तर वर्षा भएपछि करीब ५० प्रतिशत सुटिङ सकाएर निर्माण टोली काठमाडौं फर्किएको ...विस्तृतमा पढ्नुस्
२०७४ श्रावन ०८ प्रतिकृया दिनुहोस
काठमाडौं । कुनै समय सांगीतिक कार्यक्रम म्यूजिक प्लसबाट राम्रै चर्चा कमाएका जीपी तिमल्सेना पछिल्लो समय वृत्तचित्र तथा टेलिभिजन कमर्सियल निर्माण ब्यस्त थिए । उनै जीपीले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै चलचित्र निर्देशन गर्ने उद्घोष गरेका ...विस्तृतमा पढ्नुस्
Page 1 of 5312345...102030...Last »