एभिन्यूज Breaking

Election Express विशेष

अन्य Election Express विशेष समाचारहरु

२०७४ आषाढ १४ प्रतिकृया दिनुहोस
काठमाडौं । स्थानीय तह दोस्रो चरणको निर्वाचन अन्तर्गत प्रेश नम्बर १, ५ र ७ का ३३४ स्थानीय तहमा मतदान जारी छ । अहिलेसम्म ३३ प्रतिशतभन्दा बढी मत खसिसकेको निर्वाचन आयोगले जानकारी दिएको छ । विहान ...विस्तृतमा पढ्नुस्
२०७४ आषाढ १४ प्रतिकृया दिनुहोस
बाजुरा । बाजुराको हिमाली गाउँपालिकाको गुम्बा मतदान केन्द्रमा मतदान सम्पन्न भएको छ । स्थानीय तह दोस्रो चरणको निर्वाचन अन्तर्गत केहि बेरअघि सम्पन्न मतदानमा ३० जना मतदाता सहभागि भएका थिए । त्यहाँ शतप्रतिशत मत खसेको मतददान ...विस्तृतमा पढ्नुस्
२०७४ आषाढ १४ प्रतिकृया दिनुहोस
रोल्पा । रोल्पा जिल्लाको रोल्पा–१० भनभने मतदान केन्द्रमा मतदान स्थगित भएको छ । अज्ञात मतदाताले मतपत्रमा केमिकल राखेर मत खसालेपछि मतपेटिकामा आगलागी भएपश्चात मतदान स्थगित भएको हो । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । घटना ...विस्तृतमा पढ्नुस्
२०७४ आषाढ १४ प्रतिकृया दिनुहोस
बालकृष्ण शर्मा । काठमाडौं । बुधबार ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहका जनप्रतिनिधि चयनका लागि मतदान भईरहेको छ । प्रदेश नम्बर एक, पाँच र सातका ६४ लाख ३२ हजार ७ सय ६५ व्यक्ति मतदानका लागि ...विस्तृतमा पढ्नुस्
२०७४ आषाढ १४ प्रतिकृया दिनुहोस
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासहित तीन वटा प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रमुख दलका शीर्ष नेताले पनि मतदान गरेका छन् । निर्वाचन अभियानको दौडधुपपछि आ–आफ्नो गृह गाउँ÷नगर पुगेका नेताले स्थानीय सरकार गठनका लागि आज भएको निर्वाचनमा मत खसालेका ...विस्तृतमा पढ्नुस्
२०७४ आषाढ १४ प्रतिकृया दिनुहोस
झापा । झापाको दमक–९, सरस्वती मावि मतदान केन्द्रमा मतदान गर्ने क्रममा ८२ बर्षीय बृद्ध नरेन्द्र भण्डारीको मृत्यु भएको छ । बिहान करिब ८ बजे मतदानका लागि मतपत्रमा छाप लगाउने क्रममा बेहोस भएका भण्डारीको त्यसको केहिबेरमै ...विस्तृतमा पढ्नुस्
Page 1 of 3012345...102030...Last »