एभिन्यूज @ बिजनेस

बेनी । ४० वर्ष पहिले ‘विदेश पनि जान्न, जागिर पनि खान्न’ भन्ने अडानका साथ रु एक हजारको लगानीबाट कृषि पेसा सुरु गरेका म्याग्दीको बेनी नगरपालिका–२ खबराका चन्द्रबहादुर कार्की अहिले रु एक करोडभन्दा बढी सम्पत्तिको मालिक ...विस्तृतमा पढ्नुस्
सिन्धुली । वीपी राजमार्ग अन्र्तगत सिन्धुलीका विभिन्न स्थानमा सडक अतिक्रमण बढेको छ । कमलामाई नगरपालिका क्षेत्रको गौमती नदी पुलदेखि हिरापानी सम्म करिव छ किलोमिटर सडक आसपासमा सरकारी जग्गा अतिक्रमण गरेर विभिन्न ब्यवसाय सञ्चालन भैरहेका छन् ...विस्तृतमा पढ्नुस्
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर प्रशारण लाईनबाट आयात हुने विद्युत खरिद सम्झौता थप तीन महिनाका लागि नविकरण गरेको छ । नेपाल विद्युत प्राधिकरण र भारतको विद्युत व्यापारको नोडल एजेन्सी विद्युत व्यापार निगम ‘एनभिभीएन’ लिमिटेडबीच ...विस्तृतमा पढ्नुस्
पोखरा । अग्रेजी नयाँ वर्षको स्वागतमा बिहीबारदेखि १९ औँ सडक महोत्सव सुरु हुँदैछ । रेवान पोखराको आयोजनामा हुने महोत्सवको उद्घाटन अघि लेकसाइडको हल्लनाचोकदेखि बसुन्धरा पार्कसम्म प्रभातफेरी आयोजना गरिनेछ । पुस १७ गतेसम्म पर्यटकीय केन्द्र फेवाताल ...विस्तृतमा पढ्नुस्
काठमाडौं । नेपालमा पहिलो पटक अन्तराष्ट्रिय स्तरको “हिमालयन हाइड्रो एक्स्पो २०१८” आयोजना गरिने भएको छ । स्वतन्त्र उर्जा उत्पादक संघ नेपाल (इपान) र एक्स्पो एण्ड इन्भेष्ट म्यानेजमेन्ट सर्भिस प्रालिको संयुक्त आयोजनमा पुष २१ देखि २३ ...विस्तृतमा पढ्नुस्
काठमाडौं । नेपाल औषधी लिमिटेडले माघ दोस्रो हप्तादेखि सिटामोल उत्पादन गरी बजारमा पठाउने भएको छ । मंगलबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै लिमिटेडले माघको दोस्रो हप्तादेखि सिटामोल बजारमा पठाउने जानकारी दिएको हो । सिटामोल बाहेकाका औषधी ...विस्तृतमा पढ्नुस्
Page 7 of 235« First...56789...203040...Last »