एभिन्यूज @ बिजनेस

चितवन। नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि चार दिन बन्द नहुने भएको छ। रातिको समयमा ६ घण्टा गाडी रोकेर सडक चौडा पार्ने काम चलिरहेको उक्त सडकखण्ड शनिबारदेखि चार दिन खुला रहने नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ। थारुको माघी ...विस्तृतमा पढ्नुस्
दार्चुला । दार्चुलाको चमेलिया जलविद्युत आयोजनाको पन्ध्र मेगावाट विद्युत राष्ट्रिय प्रशारणमा जोडिएको छ । तीस मेगावाट क्षमताको यो आयोजनाको एक युनिट अर्थात पन्ध्र मेगावाट विजुली आज नेपाल विद्युत प्राधिकरणको राष्टिय प्रशारण लाईनमा जोडिएको हो । ...विस्तृतमा पढ्नुस्
काठमाडौं । चीनका लागी नेपालका राजदूत लिलामणी पौडेलले सिन्धुपाल्चोकको तातोपानी नाका खुलाउने बिषयमा चीनीया अधिकारीहरुपनि सकारात्मक देखिएको जानकारी दिएका छन । शुक्रवार काठमाडौमा आयोजित अन्तक्रिया कार्यक्रममा राजदूत पौडेलले नाका खुलाउने बिषयमा चीनीया अधिकारीसँग सकारात्मक छलफल ...विस्तृतमा पढ्नुस्
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको ६७औं बार्षिक साधारणसभाबाट अध्यक्षमा राजेशकाजी श्रेष्ठ पुनः चयन भएका छन् । साधारणसभाले श्रेष्ठको नेतृत्वमा ६३ सदस्यीय कार्यसमिति पनि गठन गरेको छ । साधारणसभाले नेपाल उद्योग वाणिज्य महासंघका पूर्वबरिष्ठ उपाध्यक्ष ...विस्तृतमा पढ्नुस्
भक्तपुर । भूकम्पले भत्काएका घरको पुनः निर्माण तीव्र गतिमा भइरहेको समयमा उत्पादन नहुँदा इँट्टाको चरम अभाव भएको छ । इँट्टा उत्पादन नहुँदा बन्दै गरेका घरको निर्माण रोकिएकाले भूकम्प प्रभावित यसको प्रत्यक्ष मारमा परेका छन् । सूर्यविनायक ...विस्तृतमा पढ्नुस्
काठमाडौं । नेपाल विज्ञापन संघ (आन) को १८ औं साधारण सभाको उद्घाटन गर्दै सूचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेतले विज्ञापन क्षेत्रमा काम गर्ने एजेन्सीहरुलाई उद्योगका रुपमा मान्यता दिन पहल गरिने बताएका छन । लामो ...विस्तृतमा पढ्नुस्
Page 40 of 273« First...102030...3839404142...506070...Last »