एभिन्यूज @ बिजनेस

ललितपुर । फुटपाथ व्यापारी बिरुद्ध बेलाबेलामा आक्रामक हुने ललितपुर महानगरपालिका ठूला व्यापारीसँग भने तुलनात्मक रुपमा ‘नरम’ देखिएको छ । महानगरपालिकाको त्यही नरमपनको फाइदा उठाउँदै ठूला व्यापारीले बर्षौदेखि नगरपालिकालाई तिर्नुपर्ने करोडौं रुपैया बुझाएका छैनन् । यो ...विस्तृतमा पढ्नुस्
झापा । भारतको अवरोधका कारण नेपालको पूर्वी जिल्लाबाट अदुवा बोकेर गएका दर्जनौं ट्रक नेपाल भारत सीमा नाका पानीट्याङ्कीमा अलपत्र परेका छन् । यसअघि पनि पटक–पटक नेपालको कृषिजन्य उत्पादन निकासीमा अवरोध गर्दै आएको भारतले फेरि अदुवा ...विस्तृतमा पढ्नुस्
काठमाडौं । स्वचालित मुल्य प्रणालीको नाममा नेपाल आयल निगमले पछिल्लो दुई महिनामा पेट्रोलियम पदार्थको मूल्य चार पटक बढाएको छ । तर अन्तराष्ट्रिय बजारमा मुल्य घटेको बेला औपचारिकता पुरा गर्ने निगमले मुल्य बढेको बेला भने तत्कालै ...विस्तृतमा पढ्नुस्
चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दिउँसो ६ घण्टा बन्द हुँदैछ । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म यो सडकखण्डमा गाडी चलाउन रोक लगाइने नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ । गाडी रोकेर राति सडक विस्तारको काम ...विस्तृतमा पढ्नुस्
काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका सूचना तथा संचार प्रविधिहरूको जानकारी दिन कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) ले काठमाडौको भृकुटीमण्डपमा क्यान इन्फोटेक मेला आयोजना गरेको छ । मेलामा विभिन्न आइटी प्रविधिहरूको अवलोकन गर्न सकिने छ ...विस्तृतमा पढ्नुस्
काठमाडौं । भारतको ६९ औं गणतन्त्र दिवसको सन्दर्भमा नेपालस्थित भारतीय राजदूतावासले नेपालका विभिन्न जिल्लाका संघ संस्थालाई एम्बुलेन्स र बस प्रदान गरेको छ । भारतीय राजदूतावासमा शुक्रबार आयोजित कार्यक्रममा दुतावासले विभिन्न जिल्लाका अस्पताल, परोपकारी संस्था, शैक्षिक ...विस्तृतमा पढ्नुस्
Page 22 of 260« First...10...2021222324...304050...Last »