एभिन्यूज @ बिजनेस

सर्लाही । उखुकाे रकम भुक्तानी माग गर्दै वडा अध्यक्ष आमरण अनसनमा सर्लाही उखुको बक्यौता तत्काल भुक्तानी माग गर्दै सर्लाहीको हरिवन नगरपालिका वडा नं ११ का अध्यक्ष शेख मेहबुब रेजा आमरण अनसनमा बसेका छन । अध्यक्ष ...विस्तृतमा पढ्नुस्
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले यसै आर्थिक बर्ष देखि व्यापार घाटा घट्ने बताएका छन । नेपाल उद्योग परिसंघले तयार  गरेको  आर्थिक समृद्धिको मार्गचित्र २०७४ आज बालुवटारमा  ग्रहण गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन ...विस्तृतमा पढ्नुस्
काठमाडौं । चीन सरकारले तराईका सात जिल्लाका ३१ हजारभन्दा बढि बाढि पीडितलाई सहयोग उपलब्ध गराएको छ । सोमबार आयोजित सहयोग कार्यक्रम समापन कार्यक्रममा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम अन्र्तगत चीन सरकारले गत साउनको बाढीवाट अति प्रभावित ...विस्तृतमा पढ्नुस्
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले त्रिभुवन विमानस्थललाई २४ सै घण्टा संचालन गराउने घोषणा गरेका छन । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री अधिकारीले एयर ट्राफिक जाम कम गर्नका लागि विमानस्थलको क्षमता ...विस्तृतमा पढ्नुस्
काठमाडौँ  । गृहमन्त्री रामबहादुर थापाले निर्धक्क भएर व्यवसाय गर्न तथा लगानी गर्न  व्यवसायीहरुलाई आग्रह गरेका छन  । नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधि मण्डलसँग आज गृहमन्त्रालयमा भएको छलफलमा गृहमन्त्री थापाले देशमा दुई तिहाईको समर्थन सहित स्थिर ...विस्तृतमा पढ्नुस्
जनकपुरधाम । सडक क्षेत्रमा परेका घर हटाउन जनकपुर उप–महानगरपालिकाले पटक पटक आग्रह गरे पनि अटेरी गरेकाहरुकोे घर आज बिहानैदेखि घर भत्काउन शुरु गरिएको छ । स्थानीय जनक चोकदेखि रेल्वे स्टेशन सम्म करिब एकसय घर डोजर ...विस्तृतमा पढ्नुस्
Page 21 of 273« First...10...1920212223...304050...Last »