एभिन्यूज @ बिजनेस

काठमाडौं । सरकारले दरवारमार्गका ६ वटा ‘ब्राण्डेड’ पसलमा सिलबन्दी गरेको छ । नाइक, बेन्टले, स्टोर वान, पुमा, भेन्च्युसेन र मिटर्स बोनी पसलमा सिलबन्दी गरिएको हो । आपूर्तीमन्त्री शिवकुमार मण्डलसहित आपूर्ती व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण ...विस्तृतमा पढ्नुस्
काठमाडौं । प्रतिबन्धित पाँचसय र एकहजार दरका पुरानो भारतीय नोटसहित प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी बृत्त स्वयम्भूले शनिवार राति अठसठ्ठी लाख बीस हजार भारतीय रुपैयाँसहित स्वयम्भू क्षेत्रबाटै बाँके कोहलपुरकी कृष्णकुमारी शर्मा ...विस्तृतमा पढ्नुस्
नवलपरासी । नवलपरासीमा बाढीका कारण यो बर्ष उखु उत्पादनमा कमी आउने भएको छ । उखु खेति गरिएको स्थानमा बाढीको पानी जमेपछि धेरै किसानले लगाएको उखु समेत नष्ट भएको छ । किसानहरुले बाढीले बिस प्रतिशतभन्दा बढि ...विस्तृतमा पढ्नुस्
सुनसरी । बाढीले सिमावर्ती क्षेत्र भारतको अररियामा रहेको पुलमा क्षति पुर्‍याएपछि मालबहाक सवारीका साधन सुनसरीको भण्टावारीवाट नेपाल भित्रन थालेका छन् । बाढीले पुलमा क्षति पुर्‍याएपछि भारतको जोगवनी नाकाबाट रानी भन्सार हुँदै नेपाल भित्रने सवारी साधन ...विस्तृतमा पढ्नुस्
काठमाडौं । सरकारले बाढी–पहिरो प्रभावित किसानका लागि १ अर्ब २५ करोड ५ लाख ६० हजार रुपैयाँको राहत कार्यक्रम घोषणा गरेको छ । कृषि विकास मन्त्रालयले आज पत्रकार सम्मेलन गरी बाढी–पहिरोले क्षति पुर्‍याएको तीस जिल्लामा विभिन्न ...विस्तृतमा पढ्नुस्
बाजुरा । बजार नपाएपछि बाजुराको उत्तरी–पूर्वी क्षेत्रमा उत्पादित स्याउ कुहिन थालेको छ । ढुवानी समस्याका कारण नजिकको बजारमा पुर्‍याउन नसक्दा जुकोट, पाण्डुसैन, कुरु, जोरुलगायत क्षेत्रका किसान सुकुटी, चाना र अचार बनाएर स्याउ तह लगाउन बाध्य ...विस्तृतमा पढ्नुस्
Page 19 of 235« First...10...1718192021...304050...Last »