एभिन्यूज @ बिजनेस

मौद्रिक नीति र राजनीतिक सहमतिका कारण लगातार उकालो लागेको शेयरबजारमा उच्च सुधार आएको छ । अझ बैंकहरुको नाफा अत्यधिक बढेको वित्तीय विवरण सार्वजनिक हुन थालेपछि शेयरबजार परिसूचक नेप्से ७ वर्षअघिको उच्चरेकर्डलाई पछ्याउँदै उकालो लागेको हो ...विस्तृतमा पढ्नुस्

विभिन्न माग राखेर गरिने आमहड्ताल र बन्दले अन्ततः नागरिकलाई नै सास्ति हुनेगरेको छ । व्यापारी प्रतिष्ठानदेखि पसल बन्द हुने भएकाले किनमेल मात्रै होइन, आवश्यक सामग्री खरिद बिक्रिमा समेत ठूलो समस्या हुने गरेको छ । यस्तो ...विस्तृतमा पढ्नुस्
पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले सर्वसाधारणका लागि शेयर विक्री गर्ने तयारी अन्तिम चरणमा पु¥याएको छ । खराब वित्तीय स्थितिका कारण दशकअघि धरापमा परेको बैंकले अहिले उच्च मुनाफा आर्जन गर्ने अवस्थामा पुगेपछि सर्वसाधारणमा शेयर विक्री ...विस्तृतमा पढ्नुस्
सरकारले कागजी सवारी चालक अनुमति पत्र विस्थापित गर्दै विद्युतीय प्रणाली अन्तर्गत स्मार्ट कार्ड लाइसेन्स वितरण गर्ने भएको छ । यातायात व्यवस्था विभागले दशैबाट स्मार्ट लाइसेन्स वितरण गर्ने योजनाका साथ प्रक्रिया अगाडी बढाइरहेको छ । स्माट ...विस्तृतमा पढ्नुस्
  आन्दोलनरत ट्याक्सी व्यवसायी र सरकारबीच तीन बुँदे सहमति भएको छ । नयाँ ट्याक्सी थप गर्ने सरकारी निर्णयविरुद्ध आन्दोलनरत व्यवसायी र सरकारबीच सहमति भएसँगै अवरुद्ध रहेको ट्याक्सी सेवा पनि बिहीबारैबाट सुचारु भएको छ । भौतिक ...विस्तृतमा पढ्नुस्
Page 125 of 225« First...102030...123124125126127...130140150...Last »