एभिन्यूज @ बिजनेस

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले श्रमिक कामदारको सुरक्षाको प्रत्याभूत सरकारले गर्ने बताउनुभएको छ । १८ औं राष्ट्रिय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सप्ताह अन्तर्गत शनिबार काठमाडौमा आयोजना गरिएको प्रभातफेरी कार्यक्रममा बोल्दै ...विस्तृतमा पढ्नुस्
काठमाडौँ–उर्जामन्त्री वर्षमान पुन ‘अनन्त’ ले ३ करोड नेपालीलाई जलविद्युतको सेयरको हकदार बनाउने बताएका छन्। रसुवामा निर्माणाधिन विभिन्न जलविद्युत आयोजनाको निरीक्षण पश्चात साफ्रुुबेसीमा शनिबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री पुनले हरेक नेपाली नागरिकलाई जलविद्युतको सेयरको हकदार बनाउन ...विस्तृतमा पढ्नुस्
चितवन । उद्योग, बाणिज्य तथा आपूर्ती मन्त्री मातृकाप्रसाद यादवले यस अघिका सरकारले निजीकरण गरेका नचलाईएका उद्योग राष्ट्रिय करण गरिने बताउनु भएको छ । प्रेस सेन्टर नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले ...विस्तृतमा पढ्नुस्
काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले सबैलाई सन्तुलन हुने किसिमको नयाँ बजेट आउने बताउनुभएको छ । नेपाल व्यवस्थापन संघले बिहीबार काठमाडौँमा आयोजना गरेको आगामी २०७५÷७६ को पूर्व बजेट छलफल कार्यक्रममा उहाले मधेशी, दलित, जनजाति, व्यापारी, ...विस्तृतमा पढ्नुस्
काठमाडा । कोकाकोला नेपाल, नेपालको नेतृत्वदायी पेय पदार्थ उत्पादक कम्पनीले, मेगा कलेजमा एमबीएम प्रथम वर्षमा अध्यनरत बिद्यार्थीहरुसँग बैशाख १२ गते एक अन्र्तक्रिया कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा बोटर्लस नेपालका कन्ट्री कर्मशियल मेनेजर रजनिश शर्माले ...विस्तृतमा पढ्नुस्
मकवानपुर । चालु आर्थिक वर्ष २०७४/७५ मा प्रशासन सञ्चालन तथा मन्त्रालयहरु मात्र ब्यवस्थापन गर्ने गरी प्रदेश–३ सरकारले आय र ब्ययको अनुमानित विवरण प्रस्तुत गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले ...विस्तृतमा पढ्नुस्
Page 12 of 273« First...1011121314...203040...Last »