एभिन्यूज @ बिजनेस

२०७२ भाद्र १८ प्रतिकृया दिनुहोस
विकास साझेदार एशियाली विकास बैंक एडिबीले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४ दशमलब ५ प्रतिशत रहने प्रक्षेपण गरेको छ । त्यस्तै मुद्रास्फिति ८ दशमलब ५ प्रतिशत रहने एडिबीको प्रक्षेपण रहेको छ । नेपालको बृहत ...विस्तृतमा पढ्नुस्
२०७२ भाद्र १८ प्रतिकृया दिनुहोस
नेपाल उद्योग वाणिज्य महासंघले तीनसातादेखि कायम बन्द हड्तालका कारण निजीक्षेत्र समस्यामा परेको भन्दै तत्काल राजनीतिक निकास दिन सरकारलाई आग्रह गरेको छ । सरकारलाई खुला पत्र लेख्दै महासंघले मुलुक तीनसातादेखि बन्धक बनाइँदा निजीक्षेत्र र अर्थतन्त्र मात्रै ...विस्तृतमा पढ्नुस्
२०७२ भाद्र १५ प्रतिकृया दिनुहोस
समयमा वर्षा नभएका कारण यसवर्ष धान रोपाई प्रभावित हुनपुगे पनि सरकारले भने गतवर्षभन्दा बढी क्षेत्रमा धान रोपाईं भएको दाबी गरेको छ । सिजनभन्दा पछि रोपिएका कारण धान उत्पादन भने अघिल्लो वर्षभन्दा पनि कम हुने देखिएको ...विस्तृतमा पढ्नुस्
२०७२ भाद्र १५ प्रतिकृया दिनुहोस
भूकम्पका कारण धरासायी बनेको पर्यटन उद्योगको विश्वव्यापी रुपमा प्रवद्र्धनात्मक कार्यक्रम अन्तर्गत लोगो तथा स्लोगन सार्वजनिक गरिएको छ । नेपाल पर्यटन बोर्डले सोमबार काठमाडौंमा एक कार्यक्रमवीच ‘नेपाल ः ब्याक, अन टप अफ द वल्र्ड’ स्लोगन लोगोसहित ...विस्तृतमा पढ्नुस्
२०७२ भाद्र १४ प्रतिकृया दिनुहोस
गिरावटको क्रममा रहेको सुनको भाउ आइतबार प्रतितोला नौ सय रुपैंयाँले घटेको छ । आइतबार प्रतितोला छापावाल सुन ५० हजार ७ सय तथा तेजावी सुन ५० हजार ४ सय ५० रुपैंयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी ...विस्तृतमा पढ्नुस्
२०७२ भाद्र १३ प्रतिकृया दिनुहोस
पटक पटक हुने बन्द हड्तालले रुपन्देहीको पनि जनजीवन प्रभावित भएको छ । वन्दले सर्वसाधारण, उद्योगी, व्यवसायी सबैलाई असर पारेको छ । बन्दले रुपन्देहीमा मात्र राजस्व असुलीमा करीव ५० करोडको नोक्सानी भएको छ । https://youtu.be/gPD2gWhaA70
Page 116 of 221« First...102030...114115116117118...130140150...Last »