एभिन्यूज @ बिजनेस

काठमाडौ । सरकारले त्रिभुवन विमानस्थलमा भएको युएस बांगलाको विमान दुर्घटनाको यथार्थ छानविन गर्न जाचवुझ आयोग गठन गरेको छ । सिंहदरबारमा सोमबार साझँ बसेको मन्त्रीपरिषद् बैठकले पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा ६ सदस्यीय जाचवुझ आयोग गठन गर्ने ...विस्तृतमा पढ्नुस्
भारत । भारतको मुम्बईमा किसानले बृहत प्रदर्शन गरेका छन् । किसानहरुले ऋण माफी र क्षतिपुर्ती तथा माग गर्दै अखिल भारतीय किसान सभाको नेतृत्वमा मुम्बईमा विधानसभाको बाहिर प्रदर्शन गरेका हुन । प्रदर्शनका लागि ६ दिनअघि नासिकबाट हिँडेर ...विस्तृतमा पढ्नुस्
ललितपुर । ललितपुर उद्योग वाणिज्य संघको स्वर्णजयन्तीको उपलक्ष्यमा अन्तर्रा्ष्ट्रिय ललित व्यापार मेला २०७४ को आयोजना हुने भएको छ । ललितपुर जिल्लालाई पर्यटन तथा संस्कृतिको प्रवद्र्धन गर्ने अभिप्रायका साथ फागुन ३० देखि चैत्र ३ गतेसम्म मेला ...विस्तृतमा पढ्नुस्
काठमाडौं । आगमी चैत २, ३ र ४ गते काठमाडौंमा छैठौं ‘विजनेश लिडर कनक्लेभ’ हुने भएको छ । नेपालसहित विभिन्न सार्कमा आबद्ध मुलुकहरुको व्यापार व्यवसाय बढाउन सहयोग पुर्याउने उद्देश्यले उक्त कनक्लेभ,सार्क चेम्बर आफ कमर्श एन्ड ...विस्तृतमा पढ्नुस्
भैरहवा । सिद्धार्थ सिद्धार्थ उद्योग वाणिज्य संघको ५९औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट अगामि ३ वर्षे कार्यकालका लागि अध्यक्षमा कुल प्रसाद न्यौपाने विजयी भएका छन । निर्वाचित अध्यक्ष न्यौपानेले ८६९ मत प्राप्त गरेका छन भने उनका ...विस्तृतमा पढ्नुस्
जनकपुर । उखु किसानहरुलाई समयमा चिनी मिलहरुले भुक्तानी नदिएकोमा मिलको विरोध गर्दै नेपाल उखु उत्पादक महासंघ केन्द्रिय समितिले प्रदेश २ को मुख्यमन्त्री मोहम्मद लालबाबु राउतलाई ज्ञापनपत्र बुझाएको छ । २०७३/०७४को उखुको मूल्य पाँचसय एकतिस रुपैया ...विस्तृतमा पढ्नुस्
Page 11 of 260« First...910111213...203040...Last »