आर्थिक खबर

काठमान्डौँ : लगातार ओरालो लाग्दै आएको शेयर बजारमा कारोवार मापक नेप्से परिसूचकमा आज भने सामान्य सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २।६३ बिन्दुले वृद्धि भई एक हजार २६०।९० अङ्कमा पुगेको छ ...विस्तृतमा पढ्नुस्
मेलम्ची : मेलम्ची खानेपानी आयोजनाको दोस्रो खण्डको काम शुरु भएको छ । जसअन्तर्गत पहिलो चरणमा आयोजनाभित्र पर्ने जग्गाको सरकारले अधिग्रहण शुरु गरेको छ । मेलम्ची खानेपानी आयोजनामा याङग्री र लार्केखोलाको पानी मिसाएर काठमाडौँ लैजानको लागि ...विस्तृतमा पढ्नुस्
काठमाडौं : नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । भारतबाट आएको नयाँ सूचीअनुसार मूल्य समायोजन गरेको निगमले जनाएको छ । निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र ...विस्तृतमा पढ्नुस्
काठमाडौं : सात वटै प्रदेशले आर्थिक बर्ष २०७६-७७ को बजेट सार्वजनिक गरेका छन् । सबै प्रदेशको गरी कुल २ खर्ब ५९ अर्ब ६० करोड २८ लाख १९ हजार रुपैयाँको बजेट आएको छ । सातवटै प्रदेशले ...विस्तृतमा पढ्नुस्
काठमाडौं : देशका सातवटै प्रदेश सरकारले आर्थिक वर्ष २०७६-७७ को बजेट आज सार्वजनिक गर्दैछन् । सातै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीले दिउँसो बस्ने प्रदेशसभा बैठकमा बजेट पेस गर्ने कार्यक्रम छ । संघले छुट्याएको वित्तीय हस्तान्तरण, ...विस्तृतमा पढ्नुस्
काठमान्डौँ : सरकारले आगामी आर्थिक वर्षको बजेटमा धितोपत्र बजारप्रति सकारात्मक सोचका साथ नीति तथा कार्यक्रम समावेश गरे पनि त्यसको प्रभाव परेको छैन । यही जेठ १५ गते आगामी आवको बजेट सार्वजनिक भएपछि शेयर बजारमा कारोवार ...विस्तृतमा पढ्नुस्