आर्थिक खबर

वीरगञ्ज । सिमेन्टको कच्चा पदार्थका रुपमा रहेको क्लिङकरको आयात प्रभावित भएपछि यहाँका व्यापारीले कालोबजारी गरेर बढी मूल्यमा सिमेन्ट बेच्ने गरेको छ । नेपाल आउने सिमेन्टको कच्चा पदार्थ क्लिङकर भारतको रक्सौलस्थित रेल्वेमाल गोदाममा अनलोड गर्दा त्यस्को ...विस्तृतमा पढ्नुस्
कपिलवस्तु । कपिलवस्तुका उखु कृषकहरूले बजारको विकल्प खोज्न थालेका छन् । पश्चिम नेपालकै ठूलो जवाभारीस्थित महालक्ष्मी सुगर्स मिल सर्लाही स्थानान्तरण गरिएपछि उखुको व्यवस्थापनमा विकल्पको खोजीमा यहाँका कृषक लागेका हुन् । तयार भएको उखु बिक्री गर्न ...विस्तृतमा पढ्नुस्
काठमाडौं । सरकारले बैदेशिक लगानी ल्याउन विभिन्न प्रयासहरु गरेको देखिन्छ । तर बैदेशिक लगानी ल्याउनका लागि झण्झटिलो व्यवस्था भएकै कारण कतिपय व्यवसायीले ल्याएको लगानी फिर्ता समेत भएको छ ।पछिल्लो समय सरकारले बैदेशिक लगानी ल्याउनका लागि ...विस्तृतमा पढ्नुस्
म्याग्दी । पहाडी जिल्ला म्याग्दीमा पछिल्लो समय सुन्तला खेती बिस्तारले तिब्रता पाएको छ । सडक सुबिधासंगै बजारमा पहुँच विस्तार भएपछि सुन्तलाखेती कृषकका लागि राम्रो आयस्रोत बनेको हो । सडक सुबिधाको विस्तारसंगै पहाडी जिल्ला म्याग्दीमा उत्पादीत ...विस्तृतमा पढ्नुस्
काठमाडौं । नेपाल पर्यटन र्बोडले नेपाल आउने पर्यटकको संख्या सन दुई हजार अठारमा बा¥ह लाख पु¥याउने लक्ष्यका साथ कार्यक्रम ल्याउने भएको छ । अघिल्लो साल करिव दश लाख पर्यटक नेपाल भित्रिएकोमा आगामी बर्ष थप दुई ...विस्तृतमा पढ्नुस्
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियन पदार्थको मूल्य बृद्धि गरेको छ। आयल निगम सञ्चालक समितिको वैठकले आज राती १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको मुल्य बढाएको हो । निगमका अनुसार तीनवटै ...विस्तृतमा पढ्नुस्
Page 60 of 291« First...102030...5859606162...708090...Last »