आर्थिक खबर

काठमाडौं : नेपाल आयल निगम लिमिटेडले पेट्रोल र डिजेलको मूल्य वृद्धि गरेको छ । निगमले मंगलबार एक विज्ञप्ति जारी गर्दै मंगलबार राती १२ बजेबाट नै बढाइएको मूल्य दर लागू हुने उल्लेख गरेको छ । निगमले ...विस्तृतमा पढ्नुस्
काठमान्डौँ : दोस्रो चौमासिक भित्र पनि खर्च नभएको बजेट अर्थ मन्त्रालयमा अनिवार्य रुपमा फिर्ता पठाउने कानुनी व्यवस्था गरिएको छ । संसदको अर्थ समितिमा आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा यस्तो ...विस्तृतमा पढ्नुस्
काठमान्डौँ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज करिब १० अङ्कले घटेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ९।३६ अङ्कले घटेर एक हजार २४५।७३ मा पुगेको छ । यस्तै ...विस्तृतमा पढ्नुस्
काठमाडौं : चिनियाँ लगानीमा निर्माणाधिन ह्वासिङ सिमेन्टबारे छलफल गर्न मंगलबार बोलाइएको सार्वजनिक लेखा समितिको बैठक स्थगित भएको छ । उद्योग सचिव यामकुमारी खतिवडा र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी अनुपस्थित भएका कारण बैठक ...विस्तृतमा पढ्नुस्
काठमान्डौँ :  वर्षौंदेखी निर्माण कार्य अलपत्र पार्ने निर्माण व्यवसायीलाई जोगाउन सरकारले महिनैपिच्छे जस्तो सार्वजनिक खरिद नियमवाली संशोधन गरेको छ । निर्माण व्यवसायीको अनुकुलताका लागि पछिल्लो पटक अढाई महिनामा तीन पटक यो नियमावली संसोधन गरिएको छ ...विस्तृतमा पढ्नुस्
ललितपुर : अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सबै आर्थिक क्रियाकलापलाई करको दायरामा ल्याउन राजस्व अनुसन्धान विभागलाई निर्देशन दिएका छन् । आज ललितपुरमा आयोजित कार्यक्रममा उनले मुलुकको विकास निर्माण र सामाजिक सुरक्षाको कार्यक्रमलाई प्रभावकारी बनाउन सबै आर्थिक ...विस्तृतमा पढ्नुस्