आर्थिक खबर

  काठमाडौँ :  धेरै दिनपछि धितोपत्र बजारमा आज शेयरको मूल्यमा वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ६ दशमलव ६७ बिन्दुले बढेर एक हजार १७७ दशमलव ७७ बिन्दुमा पुगेको छ ...विस्तृतमा पढ्नुस्
काठमाडौं : सार्वजनिक लेखा समितिले वाइडबडी खरिदमा भएको अनियमितताबारे छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ । आज सिंहदरबारमा बसेको समितिको बैठकले वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको भन्दै बहालवाला पर्यटनमन्त्री सहित पूर्वमन्त्रीलाई कारबाही ...विस्तृतमा पढ्नुस्
काठमाडौं : वाइडबडी विमान खरिदमा भएको अनियमितता प्रकरणमा सार्वजनिक लेखा समितिले तत्कालीन पर्यटन सचिव तथा हालका गृह सचिव प्रेम कुमार राईलाई ‘क्लिन चिट’ दिएको छ । समितिको सोमबार बसेको बैठकले उपसमितिले दोषी ठहर गरेका गृहसचिव राईको संलग्नता ...विस्तृतमा पढ्नुस्
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डायन मन्त्री रविन्द्र अधिकारीले नेपाल वायु सेवा निगमले खरिद गरेको दुई वटा वाइडबडी विमान खरिदमा भएको भनिएको अनियमिततामा आफ्नो कुनै पनि संलग्नता नरहेको दाबी गरेका छन् । सोमबार मन्त्रालयमा ...विस्तृतमा पढ्नुस्
काठमाडौँ : राष्ट्रिय गौरवको आयोजनाको रुपमा वहुचर्चित मेलम्ची खानेपानी आयोजनाकोमुख्य ठेकेदार कम्पनीका सीईओ (प्रमुख कार्यकारी अधिकृत) पाओली पोर्सेलीसहितको टोली नेपाल आउँदैछ । आयोजनाको मुख्य ठेकेदार कम्पनीको अपरेटिभ मुरातोरी ई  सेमेन्तेस्टी (सिएमसी दि रेभन्ना) को उक्त ...विस्तृतमा पढ्नुस्
काठमाडौं : ‘नेपाली बस्तुको अन्तराष्ट्रिय पहिचान’मा जोड दिँदै तेस्रो निर्यात दिवस मनाइएको छ । देशभित्र र बाहिर नेपाली बस्तुको प्रबर्द्धन गर्ने उद्देश्यका साथ निर्यात दिवसको अवसरमा आइतबार काठमाडौंको ठमेलमा प्रभातफेरी कार्यक्रम गरि मनाइएको हो । ...विस्तृतमा पढ्नुस्