आर्थिक खबर

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा चुलिएको व्यापार घाटालाई सन्तुलन गर्दै निर्यात प्रबर्द्धन गर्नुपर्ने बताएकी छिन् । ‘संघीय नेपाल, लगानी र समृद्धिको अवसर’ भन्ने नाराका साथ नेपाल उद्योग परिसंघ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र अर्थ ...विस्तृतमा पढ्नुस्
काठमाडौं : सरकारले आज ‘नेपालको पानी, जनताको लगानीः हरेक नेपाली जलविद्युतको शेयर धनी’ भन्ने नाराका साथ ‘जनताको जलविद्युत आयोजना’ कार्यक्रम घोषणा गर्दैछ । प्रधानमन्त्री केपी ओलीले राजधानीको राष्ट्रियसभा गृहमा विशेष कार्यक्रमविच जनताको छरिएर रहेको पुजी ...विस्तृतमा पढ्नुस्
–कृष्ण आचार्य भरतपुर : पश्चिमा संस्कृति भए पनि पछिल्लो समय नेपालमा प्रणय दिवस ’भ्यालेनटाइन डे’ मनाउने प्रचलन बढ्दै गएको छ । प्रणय दिवसमा गुलाबको फूलको माग बढ्दो छ । प्रणय दिवसमा बढी प्रयोग हुने गुलाब ...विस्तृतमा पढ्नुस्
-रमेश लम्साल नयाँ दिल्ली : भारत सरकारले प्रस्तावित ४०० मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत आयोजना निर्माण गर्ने प्रस्ताव गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग सोमबार नयाँ दिल्लीमा भएको भेटमा भारतीय विद्युत राज्यमन्त्री राजकुमार सिंहले ...विस्तृतमा पढ्नुस्
काठमाडौँ : सरकारले मेलम्चीको नयाँ ठेक्का गरे काम हुन नदिने मेलम्ची खानेपानी आयोजनापीडित संघर्ष समितिले चेतावनी दिएको छ । आइतबार गरेको पत्रकार सम्मेलनमा संघर्ष समितिले ठप्प रहेको मेलम्ची छिटोभन्दा छिटो कानुनी प्रक्रिया पूरा गरेर सुचारु ...विस्तृतमा पढ्नुस्
पर्सा : बहुप्रतिक्षित काठमाडौँ–निजगढ फास्ट ट्र्याकअन्र्तगत निजगढतर्फको ८० प्रतिशत काम पूरा भएको छ । नेपाली सेनाको सडक निर्माण कार्यदलका अनुसार हालकै अवस्थामा निजगढतर्फ मात्र करिब ८० किमि प्रतिघण्टामा मोटर गड्न सक्नेछ । ‘हालको अवस्थामा निजगढ ...विस्तृतमा पढ्नुस्