आर्थिक खबर

काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाका सई गजेन्द्र रावललाई ३३ किलो सुन प्रकरणमा बनेको अनुसन्धान समितिले नियन्त्रणमा लिएको छ । सई रावलको सुन तस्करीका मुख्य नाइके गोरे भन्ने चुडामणि उप्रेतीसँग सम्पर्कमा रहेको देखिए पछि छानविनको ...विस्तृतमा पढ्नुस्
काठमाडौं । सभामुख कृष्णबहादुर महराले चीनको आर्थिक बिकासलाई नेपालले पनि फाईदा उठाउन सक्नुपर्ने बताउनुभएको छ । नेपाल चीन सामाजिक सम्बन्ध प्रतिष्ठानले आईतबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा महराले मुलुक आर्थिक बिकासको बाटोमा अघि बढिरहदा छिमेकी मुलुक ...विस्तृतमा पढ्नुस्
काठमाडाैं । गृह मन्त्रालयले साढे ३३ किलोग्राम सुनको अनुसन्धानका लागि नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डिआइजी) गोविन्द निरौलालाई पक्राउ गरेको छ । माघको अन्तिम साता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आएको सुन हराएपछि छानबिनका लागि ...विस्तृतमा पढ्नुस्
चीन । चीनमा यसवर्षको जनवरीदेखि मार्च महिनासम्ममा पूर्वानुमान गरिए भन्दा केही बढी अर्थात् ६ दशमलब ८ प्रतिशतको आर्थिक वृद्धि भएको छ । अघिल्लो वर्षको पहिलो तीन महिनाको अवस्था भन्दा यो वृद्धिदर बढी हो । आफ्नो ...विस्तृतमा पढ्नुस्
काठमाडौं । यातायात व्यवसायीले वैशाख २६ गतेदेखि अनिश्चितकालीन यातायात बन्द गर्ने निर्णय गरेका छन् । सरकारले सिण्डिकेट हटाउने गरि ल्याएको नयाँ नियमको विरोधमा उनीहरु आन्दोलनमा उत्र्रेका हुन । उक्त नियम खारेजीको माग गर्दै नेपाल यातायात ...विस्तृतमा पढ्नुस्
काठमाडौं । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले आफ्नो चीन भ्रमणका क्रममा बुढीगण्डकी जलविद्युत आयोजनाबारे कुनैपनि छलफल नहुने स्पष्ट पार्नुभएको छ । आज ५ दिने चीन भ्रमणमा जानुअघि सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दे उहाले बुढिगण्डकी लागयत पुर्ववर्ती ...विस्तृतमा पढ्नुस्
Page 32 of 291« First...1020...3031323334...405060...Last »