आर्थिक खबर

  काठमाडौँ:  सोमबार सामान्य अङ्कले सुधार आएको शेयर बजारमा आज पनि सोही क्रम जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २।०७ विन्दुले बढेर एक हजार १४०।७२ विन्दुमा पुगेको छ । यस्तै ...विस्तृतमा पढ्नुस्
  काठमाडौँ : नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गर्न यही चैत १४ गतेदेखि स्थानीय भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजना, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोग तथा ...विस्तृतमा पढ्नुस्
काठमाडौं : पूँजी बजार सधारको माग गर्दै धर्नामा बसेका शेयरलगानीकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाल स्टक एक्सचेञ्जको भद्रकालीस्थित कार्यालयमा धर्नामा उत्रिएका शेयर लगानीकर्ता दवाब समूहका प्रतिनिधिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । समूहका प्रतिनिधिले भोक ...विस्तृतमा पढ्नुस्
काठमाडौं : शुक्रबारबाट काठमाडौंमा शुरु हुने लगानी सम्मेलनको तयारीका विषयमा छलफल गर्न लगानी बोर्डको बैठक आज दिउँसो बस्दैछ । लगानी बोर्डको कार्यालय नयाँ बानेश्वरमा दिउँसो तीन बजे हुने बैठकमा लगानीका लागि आएका प्रस्तावहरु र सम्मेलन ...विस्तृतमा पढ्नुस्
  काठमाडौँ:  लगातार घट्दै आएको शेयर बजार आज भने सामान्य अङ्कले वृद्धि भई थामिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवारमापक नेप्से परिसूचक ३।८७ विन्दुले बढेर एक हजार १३८।६७ विन्दुमा पुगेको छ । यस्तै ठूला ...विस्तृतमा पढ्नुस्
काठमाडौं : लगानी सम्मेलनमा आउने विदेशी लगानीकर्तालाई सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतमै रातो कार्पेट बिच्छाएर स्वागत गर्ने तयारी गरिरहेका बेला काठमाडौं उपत्यकामा सुरक्षा सतर्कता पनि बढाइएको छ । सम्मेलनको मिति नजिकिँदै जाँदा उपत्यका र आसपासका भेगमा ...विस्तृतमा पढ्नुस्