आर्थिक खबर

काठमाडौँ  : लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा आज शेयरको मूल्य पुनः घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक छ दशमलव ३५ विन्दुले घटेर एक हजार १६० दशमलव २८ विन्दुमा पुगेको ...विस्तृतमा पढ्नुस्
काठमाडौं : अनलाईन प्रणालीमा तत्काल सुधार गर्न माग गर्दै सेयर लगानीकर्ताहरुले नेपाल स्टक एक्सचेञ्जको कार्यालय घेराउ गरेका छन् । सेयर बजारमा उल्लेख्य सुधार गर्ने घोषणासहित कार्तिक २० गतेबाट सुरु गरिएको अनलाईन प्रणालीमा सुधार नआएपछि लगानीकर्ताहरुले ...विस्तृतमा पढ्नुस्
काठमाडौं : एशीयाली विकास बैंकले नेपालको दुई वटा परियोजनाका लागि १ सय ५० मिलियन अमेरिकी डलर ऋण सहायता उपलब्ध गराउने भएको छ । अर्थ सचिव डाक्टर राजन खनाल र एडीबीका देशीय निर्देशक मुख्तोरखामुदखानोभबीच सोमबार अर्थ ...विस्तृतमा पढ्नुस्
काठमाडौं : संसदको सार्वजनिक लेखा समितिले आज नेपाल वायु सेवा निगमको वाइड बडी बिमान खरिदमा भएको अनियमिताका विषयमा छलफल गर्दैछ । विमान खरिदमा भएको अनियमितताबारे छलफलका लागि समितिले आज दिउसो पर्यटन सचिव कृष्णप्रसाद देवकोटा, नेपाल ...विस्तृतमा पढ्नुस्
बाजुरा : नेपाल खाद्य संस्थानबाट बिक्री हुँदै आएको खाद्यान्न संस्थानबाट ढुवानी अनुदानको चामल बिक्री वितरणमा अनियमितता भएको पाइएको छ । हिमाली गाउँपालिकाको खाद्यान्न कवाडी डिपो र धुलाचौरको अस्थायी बिक्री केन्द्रबाट ठेकेदारले सर्वसाधारणलाई मनोमानी रूपमा चामल ...विस्तृतमा पढ्नुस्
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले चालू आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम कार्यान्वयनमा ढिलाई नगर्न मन्त्रालयलाई निर्देशन दिएका छन् । बुधबार सिंहदरबारमा चालू आर्थिक वर्षको पहिलो चौमासिक समिक्षा बैठकमा पेश गरिएको कार्य प्रगति विवरण ...विस्तृतमा पढ्नुस्