आर्थिक खबर

काठमाडौं : तेस्रो लगानी सम्मेलन आजवाट काठमाडौंमा शुरु भएको छ । दुई दिने सम्मेलनको प्रधानमन्त्री केपी ओलीले सोल्टी होटलमा उदघाटन गरे । सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी लगानीकर्तालाई नेपालमा राजनीतिक स्थायित्व कायम ...विस्तृतमा पढ्नुस्
  काठमाडौँ:  शेयर बजारमा सुधारको क्रम जारी रहेको छ । पछिल्लो दिनमा सामान्य अङ्कले वृद्धि भएको बजारमा आज कारोवार मापक नेप्से परिसूचक २।०१ विन्दुले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बजार बढेर एक हजार ...विस्तृतमा पढ्नुस्
  काठमाडौँ : जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत पहिलोपटक बिक्री गरिएको माथिल्लो त्रिशूली थ्रिबी जलविद्युत् आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई २० कित्ता शेयर परेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज आयोजित शेयर बाँडफाँड कार्यक्रममा ...विस्तृतमा पढ्नुस्
काठमाडौं : नेपाली वस्तुको प्रर्वद्धन गर्ने उद्देश्यका साथ काठमाडौंमा आजबाट नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला सुरु हुँदैछ । मेलाको भृकुटीमण्डपमा प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । नेपाली वस्तुहरुको उत्पादन प्रर्वद्धन, आयात प्रतिस्थापन, निर्यात वृद्धि ...विस्तृतमा पढ्नुस्
काठमाडौं : लगानी सम्मेलनको पूर्वसन्ध्यामा सरकारले आज प्रि–लगानी सम्मेलन गर्दैछ । काठमाडौंमा हुने प्रि–लगानी सम्मेलनमा परिचयात्मक कार्यक्रमसँगै नेपालमा लगानीका सम्भाब्यताका विषयमा विभिन्न समूहमा छलफल हुनेछ । आज हुने कार्यक्रममा काठमाडौँमा उपलब्ध सीमित लगानीकर्ताहरु मात्रै सहभागी ...विस्तृतमा पढ्नुस्
काठमाडौं : बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना निर्माणको काम छाडेर गएको इटालियन कम्पनी सीएमसीले सरकारसँग क्षतिपूर्ति स्वरुप दुई अर्ब ५२ करोड मागेको छ । नाकाबन्दी लगायत कारण आयोजना निर्माणको काममा प्रभाव परेकाले सो निर्माण कम्पनिले क्षतिपूर्ति ...विस्तृतमा पढ्नुस्