आर्थिक खबर

नेपाली वायु सेवा प्रदायक कम्पनीले थाइल्याण्डमा सहज उडान भर्न पाउने भएका छन् । नेपाल र थाइल्याण्डबीच आज भएको हवाई सम्झौतापछि नेपालका जुनसुकै विमान थाइल्याण्ड जान पाउने भएका हुन् । दुई देशबीच ४७ वर्षपछि हवाई सम्झौता ...विस्तृतमा पढ्नुस्
काठमाडौँ सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’ को राष्ट्रिय कार्यक्रम संयोजकमा उद्योगी सुरज वैद्यलाई नियुक्त गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले मन्त्रिस्तरीय निर्णय गरी बैद्यलाई कार्यक्रम कार्यान्वयन उपसमितिको उपाध्यक्ष तथा राष्ट्रिय कार्यक्रम ...विस्तृतमा पढ्नुस्
विराटनगर : अर्थमन्त्री डा. युवराज खतिवडाले प्रदेश र स्थानीय तहको विकास खर्च सोचेजस्तो नहुँदैमा राष्ट्रिय अर्थतन्त्रमा असर नपर्नेे बताएका छन् । विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँग कुरा गर्दै मन्त्री खतिवडाले प्रदेश र स्थानीय तहले पनि खर्च ...विस्तृतमा पढ्नुस्
ब्वायलर कुखुराको मासुको मूल्यमा गिरावट आएपछि साना किसान मर्कामा परेका छन् । बजारमा ब्वायलर कुखुराको तयारी मासु प्रतिकिलो रु २६० मा बिक्री हुँदै आएको छ । किसानको फार्मबाट जिउँदो कुखुरा प्रतिकिलो रु १५० मा बिक्री ...विस्तृतमा पढ्नुस्
काठमाडौं : छानबिन समितिले सामान खरिदमा करोडौँ रुपैयाँ घोटाला गरेको ठहर्‍याउँदै खानेपानी संस्थानका महाप्रबन्धक भूपेन्द्र प्रसादलगायत पदाधिकारीलाई कारबाही सिफारिस गरेको छ । घोटालाकै कारण संस्थानलाई २५ करोड रुपैयाँ घाटा भएको समितिको निष्कर्ष छ । अनियमित खरिदमा ...विस्तृतमा पढ्नुस्
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कतार व्यावसायिक मञ्चलाई सम्बोधन गरीन्। कतार भ्रमणको दोस्रो दिन व्यावसायिक मञ्चलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालमा ढुक्क भएर लगानी गर्न यहाँका उद्योगी व्यापारीलाई आग्रह गरीन् । नेपाल र कतारबीच कूटनीतिक सम्बन्ध ...विस्तृतमा पढ्नुस्