आर्थिक खबर

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले नेपाल आयल निगमको कार्यकारी निर्देशकको नियुक्ति खुला प्रतिस्पर्धाबाट गर्ने बताउनु भएको छ । भ्रष्टाचारको अभियोग लागेका निगमका कार्यकारी निर्देशक गोपाल खड्काले राजीनामा दिएलगत्तै उहाँले संचारकर्मीमाझ खुला ...विस्तृतमा पढ्नुस्
काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालवहादुर खडकाले राजिनामा घोषणा गरेका छन् । आज आपूर्ति मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै खडकाले ‘देशी–विदेशी’ शक्तिले काम गर्न नदिएको भन्दै राजिनामा घोषणा गरेका हुन । उनले आफूले निगमको ...विस्तृतमा पढ्नुस्
हेटौंडा । हेटौंडामा भएको सातै प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्रीहरुको बैठकले संघिय सरकारले ल्याएको केन्द्रीय बजेट र निति कार्यक्रम संघियताको मर्म बिपरीत भएको बताएको छ । सरकारले ल्याएको बजेटमा स्थानिय तह र केन्द्रीय तहको ...विस्तृतमा पढ्नुस्
बुटवल । वातावरणीय प्रभावको ख्यालै नगरी विकासनिर्माणको नाममा तिनाउ नदिबाट अन्ध धुन्द रुपमा नदिजन्य पदार्थ उत्खनन् भइरहददाँ सरोकारवाला पक्षले ध्यान दिन सकेको छैन । यसरी तिनाउमा करिब ५ सय मिटरको दुरीमै करिब १ दर्जन स्क्याभेटर ...विस्तृतमा पढ्नुस्
हेटौंडा  । ट्याङकीका मजदुरलाई बिना कारण कुटिपिट गरेको भन्दै नेपाल आयल निगम अम्लेखगञ्ज डिपोमा मजदुरहरुले आन्दोलन गरेका छन् । भारतको बरांैलीबाट नेपाल ल्याइते पेट्रोलियम पदार्थ बोक्न गएका ट्याङकरका चालक सहलकलाई सिमा सुरक्षा बलले बिनाकारण कुटपिट ...विस्तृतमा पढ्नुस्
काठमाडौं । सरकारले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को चौथौ शिखर सम्मेलन नेपालमा आयोजना गर्न सम्बन्धीत राष्ट्रलाई प्रस्ताव गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आईतबार बसेको मन्त्रीपरिषद् बैठकले बिमस्टेक सम्मेलन ...विस्तृतमा पढ्नुस्
Page 22 of 292« First...10...2021222324...304050...Last »