आर्थिक खबर

लन्डन : ब्रेन्ट नर्थ सीको कच्चा तेलको मूल्य बिहीबार प्रति ब्यारेल ७५ अमेरिकी डलरभन्दा माथि पुगेको छ । यो विगत छ महिनाकै उच्च हो । संयुक्तराज्य अमेरिकाले इरानी तेलमाथिको प्रतिबन्धलाई थप कडाई गरेसँगै तेलको मूल्यमा ...विस्तृतमा पढ्नुस्
काठमाडौं : चालू आर्थिक वर्षमा बेरोजगार भत्ता वितरण नहुने भएको छ । बेरोजगार पहिचान र उपलब्ध रोजगारी यकिन गर्ने कार्यमा भएको ढिलाई तथा न्यूनतम रोजगरीको अवधि बाँकी नुहँदा यस वर्ष बेरोजगार भत्ता वितरण असम्भव देखिएको ...विस्तृतमा पढ्नुस्
काठमाडौँ : धितोपत्र बजारमा आज शेयरको मूल्यमा झिनो अङ्कको सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ३।७४ विन्दुले बढेर एक हजार २६० विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको ...विस्तृतमा पढ्नुस्
काठमाडौं : नेपाल आयल निगमले विगत दुई महिनादेखि मुल्य समायोजन गरेको छैन । अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा या बढ्दा पेट्रोलियम पदार्थको मूल्य समायोजन नगर्दा निगमले मासिक ६० करोड नाफा कमाइरहेको छ । १५ दिनमा उपभोक्ता ...विस्तृतमा पढ्नुस्
लहान भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले तराई–मधेश जनताको आर्थिकस्तर उकास्न सरकार लागिपरेको बताए । सिरहाको कर्जन्हास्थित फूलकुमारी महतो स्कुल गेटदेखि उत्तरवाहिनी सडक कालोपत्र योजना र बन्दीपुर–बस्तीपुर कर्जन्हा बजार अस्पताल मनहर्वा कालोपत्र सडक योजनाको आज ...विस्तृतमा पढ्नुस्
काठमाडौँ : सरकारले नेपाली जनतालाई जलविद्युत् आयोजनाको शेयरधनी बनाई आर्थिक समृद्धिको मार्गमा अगाडि बढाउने लक्ष्यका साथ सुरु भएको जनताको जलविद्युत् कार्यक्रममा उत्साहपूर्ण सहभागिता हुने क्रम बढ्दै गएको छ । देशका महत्वपूर्ण पदमा आसिन हुनुभएका व्यक्तिले ...विस्तृतमा पढ्नुस्