आर्थिक खबर

सिन्धुपाल्चोक : छ बर्षदेखि अलपत्र बनेको सिन्धुपाल्चोक लार्चामा निर्माणाधिन सुख्खा बन्दरगाहको काम अगाडी बढेको छ । चीन सरकारको सहयोगमा निर्माण हुन् लागेको सुख्खा बन्दरगाह भुकम्प, बाढी र पहिरोका कारण छ बर्षदेखि काम नै ठप्प रहेको ...विस्तृतमा पढ्नुस्
काठमाडौँ : सरकारले ठूला आयोजना निर्माणका लागि ‘आयोजना बैंक’ निर्माण गर्ने भएको छ । आईतबार प्रतिनिधि सभाको अर्थ समिति बैठकमा राष्ट्रिय योजना आयोगका सचिव सचिव लक्ष्मण अर्यालठूला आयोजनाको आर्थ व्यवस्थापनलाई सहजिकरण गर्न‘आयोजना बैंक’ निर्माण गर्न ...विस्तृतमा पढ्नुस्
काठमाडौँ : स्वदेशमा रोजगारी नपाएर बिदेसिने धुनमा रहेका बेरोजगार युवासँग दैनिक ५० लाख रुपैंयाँको हाराहारी ठगी हुने गरेको छ। वैदेशिक रोजगारीमा गए ‘पैसा टिप्न’ पाइन्छ भन्ने प्रलोभनमा परेका युवासँग मेनपावर र तिनमा एजेन्टले ठूलो रकम ...विस्तृतमा पढ्नुस्
काठमाडौं : गत मंगलबार ३४३ जनालाई राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषित गरियो । राज्यलाई महत्त्पूर्ण योगदान दिएको आधारमा सरकारले हरेक वर्ष सयौं व्यक्तिलाई विभिन्न विभूषण (तक्मा)ले सम्मान गर्ने प्रचलन अनुसार नै यस वर्ष पनि विभूषित गरिएको ...विस्तृतमा पढ्नुस्
नेपाल गुणस्तर तथा नापतौल विभागले इन्टरनेशनल सिमेन्ट प्रालिको इजाजतपत्र रद्द गरेको हो । विभागको आज बसेको बैठकले इन्टरनेशनल सिमेन्ट प्रालि पर्साबाट उत्पादित ओपिसी गुणस्तरअनुरुप नरहेको भन्दै इजाजतपत्र रद्द गरेको हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले ...विस्तृतमा पढ्नुस्
काठमाडौँ : नेपाललाई तेश्रो मुलुकबाट सामान आयातका लागि आफ्ना सबै बन्दरगाह प्रयोग गर्न दिन चीन सहमत भएको छ । दुई देशका उच्च सरकारी अधिकारी बीच बिहीबार बेलुकी चीन हुंदै तेस्रो मुलुकबाट सामान आयात गर्दा सामुन्द्रीक ...विस्तृतमा पढ्नुस्