आर्थिक खबर

काठमाडौं : सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिन नपाएर तनावमा हुनुहुन्छ भने अब त्यो तनावलाई छोड्दिनुस् । यातायात व्यवस्था विभागले दशैंअघिबाट बन्द गरेको लाइसेन्सको आवेदन मंसिर ७ गतेबाट खुल्ने भएको छ । यातयात व्यवस्था विभागका निर्देशक ...विस्तृतमा पढ्नुस्
काठमाडौँ : पुल सुधार तथा मर्मतसम्भार एवं खाद्य तथा पोषण परियोजना कार्यान्वयन गर्न सरकारले विश्व बैंकसँग १८ अर्ब रुपैयाँको सम्झौता गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडा र विश्व बैंकका उपाध्यक्ष हार्टविग साफेरको उपस्थितिमा अर्थमन्त्रालयमा ...विस्तृतमा पढ्नुस्
काठमाडौँ : लगातार ओरालो लाग्दै आएको शेयर बजार आज भने थामिएको छ । थामिएको बजार करीब १४ अङ्कले वृद्धि भएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १३ दशमलव ९७ बिन्दुले बढेर ...विस्तृतमा पढ्नुस्
काठमाडौं : अब नेपाल राष्ट्र बैंकले दशैंबाहेक अन्य चाडपर्वको बेलामा पनि नयाँ नोट साट्ने व्यवस्था लागू गर्ने भएको छ । बैंकले सोमबार सूचना जारी गर्दै दशैं बाहेक अन्य पर्वमा पनि नयाँ नोट साट्न पाइने व्यवस्था गरिएको ...विस्तृतमा पढ्नुस्
काठमाडौं : सार्क चेम्बर अफ कमर्श र चीनबीच एसियाली क्षेत्रमा सहकार्य गर्ने सहमति भएको छ । चिनको सांघाईमा आयोजित प्रथम चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्सपोका क्रममा सार्क चेम्बर अफ कमर्शका उपाध्यक्ष चण्डिराज ढकाल र चिनिया पक्षबीच ...विस्तृतमा पढ्नुस्
काठमाडौं : एनआईसी एशिया बैंकले दिपावलीको अवसरमा ‘चमत्कारीक बचत खाता’ सञ्चालनमा ल्याएको छ । चमत्कारीक सवारी कर्जा र चमत्कारीक घरजग्गा कर्जा लोकप्रिय भए सँगै एनआईसी एशिया बैंकले अर्को योजना ल्याएको हो । एनआईसी एशिया बैंकले नारीहरुको ...विस्तृतमा पढ्नुस्